२४ घण्टायता कहाँ कति भेटिए कोरोना संक्रमित?
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ८० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २३, चितवनमा ८३, दोलखामा २, धादिङमा २३, नुवाकोटमा ११, भक्तपुरमा १ सय ९६, मकवानपुरमा ५५, रामेछापमा ३, ललितपुरमा १ सय ६२, सिन्धुलीमा १३ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, असोज १६, २०७७