गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
पूर्वमाओवादीबाट २३ जना एमालेको केन्द्रीय सदस्य मनोनित (सूची)
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले पूर्वमाओवादीका २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनित गरेको छ।
शुक्रबार, फागुन २८, २०७७
माधव नेपाल पक्षका नेता भन्छन्- केन्द्रीय कमिटी बैठक बोलाएको हामीलाई थाहै छैन
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएकोबारे आफूहरूलाई जानकारी नै नभएको...
शुक्रबार, फागुन २८, २०७७
कांग्रेस र जसपाबीच बैठक सुरु
बैठकमा नेपाली कांग्रेसका तर्फबाट शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाललगायत सहभागी छन्। यस्तै जसपाबाट उपेन्द्र महतो, म...
शुक्रबार, फागुन २८, २०७७
देउवालाई प्रधानमन्त्री स्वीकार गरिए सरकारमा जाने पौडेल र सिटौला पक्षको निर्णय
महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको दुवै समूहको बैठकले निर्णय गरेको हो। बैठकमा पौडेल, सिटौला, गगन थापा, मीनेन्द्र रिजा...
शुक्रबार, फागुन २८, २०७७
ओली पक्षबाट एमालेका अध्यक्ष र महासचिवबाहेक पदाधिकारी भंग, पूर्वमाओवादीका २३ जना केन्द्रीय सदस्य मनोनित
नेकपा एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी भंग गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले अध्यक्ष र महासचिव बाहेकका पदाध...
शुक्रबार, फागुन २८, २०७७
ओली पक्षले तोक्यो एमालेका सातै प्रदेशमा इन्चार्ज र सहइन्चार्ज
प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र स...
शुक्रबार, फागुन २८, २०७७
ओली पक्षको बैठक : नेपाल पक्षलाई कारबाही!
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षको बैठक राखेर माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेको छ। शुक्रबार बसेको सो...
शुक्रबार, फागुन २८, २०७७
नेकपा एमालेको महाधिवेशन मंसिर २ देखि ६ सम्म
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्न प्रस्ताव गरेका थिए। उक...
शुक्रबार, फागुन २८, २०७७
प्रतिगमनकारीसँग सहकार्य हुँदैन : उपेन्द्र यादव
'हाम्रो स्पष्ट धारणा छ- प्रतिगमनकारी, लोकतन्त्र विरोधी, संघीयता विरोधीसँग कुनै किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुनसक्दैन', यादवले...
शुक्रबार, फागुन २८, २०७७
उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिस [नामावलीसहित]
सिफारिस हुनेमा सरकारी वकिलका तर्फबाट नारायणप्रसाद पौडेल, कानुनसचिव ऋषि राजभण्डारी परेका छन्। जिल्ला न्यायाधीशबाट जगतनारायाण प्रधान,...
शुक्रबार, फागुन २८, २०७७
सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस
न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदाल...
शुक्रबार, फागुन २८, २०७७
जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। शुक्रबार दिउँसो १ बजे...
शुक्रबार, फागुन २८, २०७७
देउवासँगको बैठक अघि पौडेल पक्षको छुट्टै भेला
नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक अघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले...
शुक्रबार, फागुन २८, २०७७
संसदीय दलको बैठक अघि जसपाका शीर्ष नेता छलफलमा, भट्टराई अनुपस्थित
संसदीय दलको बैठकअघि जसपाका शीर्ष नेताहरू छुट्टै छलफलमा बसेका छन्। जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र मह...
शुक्रबार, फागुन २८, २०७७
प्रचण्डको निर्देशन : माधव पक्षलाई असर गर्ने कार्य नगर्नू
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई असर नगरी गतिविधि गर्न कार्यकर्तालाई निर्दे...
शुक्रबार, फागुन २८, २०७७
माओवादी केन्दको नाम फेर्ने विषयमा अनौपचारिक छलफल
नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने विषयमा अनौपचारिक छलफल सुरु गरेको छ। फागुन २५ गते बसेको स्थायी कमिटी बैठकले बनाएको चार सद...
शुक्रबार, फागुन २८, २०७७
सत्ता सहकार्यबारे कांग्रेस र जसपाबीच छलफल हुँदै
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता सहकार्यबारे छलफल हुने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दि...
शुक्रबार, फागुन २८, २०७७
Previous
2219
2220
2221
2222
2223
Next
ताजा समाचार
सबै
रवि लामिछाने सभापतिमा निर्विरोध
बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख
मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी
मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै
मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै
मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश
मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ?
मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित
मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
विचार
सबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट
सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ?
सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी
विप्लव अधिकारी
न बदलिएको समाज
सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search