Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

भरतपुर महानगरका २५ कांग्रेस वडा सभापतिको चेतावनी : मेयर नपाए सबै उम्मेदवार बहिष्कार    

भरतपुर महानगरपालिकाका कांग्रेसका २५ वडा सभापतिहरुले स्थानीय तहको निर्वाचनमा मेयर प्राप्त नगरे सबै उम्मेदवारलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।  २९ वडामध्ये २५ वडा सभापतिहरुले स्थानीय तहको चुनावमा कांग्रेस गठबन्धन नगरी एकल रुपमा जानुपर्ने माग जिल्ला सभापति राजेश्वर खनालमार्फत केन्द्रीय सभापतिलाई बुझाएका छन्।  मंगलबार, चैत २९, २०७८

बालुवाटारमा सुरू भयो गठबन्धनको बैठक

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। आजको बैठकले चुनावी तालमेलक... मंगलबार, चैत २९, २०७८

बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढ्यो : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढिरहेको बताएकी छन्। मंगलबार शहरी विकास मन्त्रालयले आयोजना... मंगलबार, चैत २९, २०७८

पैसा छ भनेर अर्थमन्त्रीले धाक लगाए : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसा छ भनेर अर्थमन्त्रीले धाक लगाएको बताएका छन्। मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्य... मंगलबार, चैत २९, २०७८

विप्लवलाई सूर्य चिह्नमा चुनाव लड्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सूर्य चिह्नमा चुनाव लड्न आग्रह गरेका छ... मंगलबार, चैत २९, २०७८

गृहमन्त्री खाण र अस्ट्रियाली राजदूत वजिरबीच शिष्टाचार भेटघाट

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गरेकी छन्।  गृह मन्त्रालयमा मंगलबार भए... मंगलबार, चैत २९, २०७८

भागबन्डाबारे कांग्रेस प्रवक्ता भन्छन्- ०७४ चुनावको मत एउटा मात्रै मापदण्ड, हामी बढेका छौं र अरु यताउता भए

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले २०७४ सालमा प्राप्त मत भागबन्डाको एउटा मापदण्ड मात्रै हुने बताएका छन्। सम्पूर्ण रुपमा त्यस... मंगलबार, चैत २९, २०७८

माओवादी र एकीकृत समाजवादी कांग्रेसको जिउमा बसेको झिँगा र मच्छड धपाउने चौरीको पुच्छर मात्रै हुन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई चौरीको पुच्छरसँग तुलना गरेका छन्। मंगलबार ललितपुरम... मंगलबार, चैत २९, २०७८

अर्थतन्त्र ओरालो लागेका बेला गभर्नर निलम्बन गर्नु गैरजिम्मेवारपन हो- शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अर्थतन्त्र ओरालो लागेका बेला गभर्नर निलम्बन गर्नु सरकारको गैरजिम्मेवारपन रहेको बताएका छन्। राज... मंगलबार, चैत २९, २०७८

माओवादी केन्द्रमै फर्किए जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी

 जनता समाजवादी पार्टी (जसपा)को सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनलाई माओवादी केन्द्र... मंगलबार, चैत २९, २०७८

फेरिए भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत परिवर्तन गरेको छ। भरतपुर महानगरपालिकामा यसअघि न्यायाधीश हेमन्त रावललाई म... मंगलबार, चैत २९, २०७८

एक पदमा उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने निर्देशन आयोगद्वारा संशोधन

स्थानीय तहको आगामी निर्वाचनमा राजनीतिक दलले एउटा मात्रै पदमा उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने प्रावधानलाई निर्वाचन आयोगले संशोधन... मंगलबार, चैत २९, २०७८

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन मकाईले शिष्टाचार भेट गरेका छन्... मंगलबार, चैत २९, २०७८

ग्रामिण र शहरी क्षेत्रबीचको विकासलाई दिगो बनाउनुपर्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र शहरी क्षेत्रबीचको विकासलाई दिग... मंगलबार, चैत २९, २०७८

पूर्वमा सहर पुरिएको अवस्थामा छ, तर अध्ययन नगरि ओलीले अयोध्या चितवनमा भनेको जस्तो भन्न हुन्न : झलनाथ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको बताएका छन्।  मंगलबार शहरी विकास मन्त्रा... मंगलबार, चैत २९, २०७८

शिक्षामन्त्री पौडेल र क्यानडाका राजदूत मकाईबीच भेटवार्ता 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवसीय राजदूत क्यामेरन डिन मकाईबीच शिष्टचार भेटवार्ता भएको छ। मंगलब... मंगलबार, चैत २९, २०७८

मेयरको टिकट नपाएपछि मेचीनगरका एमाले नेता डिल्लीराम घिमिरेले रुँदै गरे पार्टी छाडेको घोषणा

झापाको मेची नगरपालिकाका एमाले नेता डिल्लीराम घिमिरेले रुँदै पार्टी छाडेको घोषणा गरेका छन्। आफूलाई  जिम्मेवार दिन आनाकानी गरेको भन्दै... मंगलबार, चैत २९, २०७८
Previous 1604 1605 1606 1607 1608 Next
ताजा समाचारसबै
त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता बिहीबार, मंसिर १०, २०८३
पक्राउपछि नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालकाे निवासमा प्रहरीकाे छापा बिहीबार, मंसिर १०, २०८३
ई-रिक्सा दुर्घटना हुँदा सात जना घाइते बिहीबार, मंसिर १०, २०८३
गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता बिहीबार, मंसिर १०, २०८३
पत्रकार राजेन्द्र विष्टको निधन बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कसले गर्‍यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन बिहीबार, मंसिर १०, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
पाँच घण्टा लामो भेटमा प्रधानमन्त्री शाह र रविबीच के–के भयो छलफल ? बिहीबार, मंसिर १०, २०८३
थाहा छैन भन्ने सिआइबीका प्रवक्ताले वक्तव्य निकाले, पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको जानकारी दिए बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्