एमाले घोषणापत्रमा २० ‘ग्यारेन्टी’: नेपालीलाई मात्र नागरिकता दिनेदेखि ५० युनिट विद्युत् निःशुल्कसम्म
त्यस्तै, खेतबारीमा पानीः खाडीमा होइन, स्वदेशमै जवानी, दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार, भूमिगत तारः सहर बजार, नो लाइनः सेवा अनलाइन, पाँच लाख रोजगारः न्यूनतम ज्याला २५ हजार, समृद्धिसँगको नाताः सबैको बैंक खाता, स्वस्थ महिनाबारीः १५ सय बर्षभरी, फाइभजी सञ्चारः आइटीमा चमत्कार, हामी सामाजिकः सभ्य नागरिक र हाम्रो अर्थः १०० खर्ब पनि...
मंगलबार, कात्तिक १५, २०७९