काठमाडौं– नेकपा (एमाले)ले मंगलबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा पार्टीले आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादनमा जोड दिने जनाएको छ।
पार्टीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै सरकारी र निजी क्षेत्रलाई कर, विद्युत महशुल र ब्याजमा ऋण अनुदान दिने एमालले प्रतिबद्धतामार्फत आश्वासन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।