काठमाडौं– नेकपा (एमाले)ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। उक्त घोषणापत्रमा एमालेले दिनदिनै सडक विस्तार गर्ने उल्लेख गरेको छ।
साथै, हरेक जिल्लालाई रणनैतिक सडकसँग जोड्ने घोषणासमेत एमालेले गरेको छ।
दुई वर्षभित्र सबै पालिकाका केन्द्रसम्म पक्की सडक पुर्याउने उसले बताएको छ।
निर्माणाधिन राष्ट्रिय राजमार्ग र रणनीतिक सडक ५ वर्षभित्र सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।