काठमाडौं— नेकपा (एमाले)ले अगामी पाँच वर्षमा २५ लाख रोजगारीको प्रतिबद्धता गरेको छ।
एमालेले संघ र प्रदेशको चुनावका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।
जसमा वार्षिक पाँच लाखका दरले पाँच वर्षमा २५ लाख रोजगारी दिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।