• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

संघीय संसद्‌का महासचिवलाई अधिकार दुरुपयोग गरेको ‘अभियोग’मा कारबाही गर्न माग

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पत्र लेख्ने संसद् सचिवालयका महासचिव भरत गौतममाथि अधिकार दुरुपयोग गरेको अभियोगमा कारबाही हुनुपर्ने माग उठेको छ।  शुक्रबार, मंसिर २३, २०७९

संवैधानिक इजलासमा प्रश्न: संसद्‌मा विचाराधीन विषयमा महासचिवले निर्णय गर्न पाउँछ? 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै निलम्बन फुकुवा गर्ने निर्णयविरुद्ध दायर रिटमाथि संवैधानि... शुक्रबार, मंसिर २३, २०७९

चोलेन्द्रको निलम्बन फुकुवा गर्ने निर्णयविरुद्धको मुद्दामा बहस गर्न ५० जना वरिष्ठ अधिवक्ताको वकालतनामा, ५ जनाले पाए पालो

प्रारम्भिक सुनुवाइका क्रममा बहसमा सहभागी हुन भन्दै ५० जना वरिष्ठ अधिवक्ताहरुले वकालतनामा पेस गरेका छन्। तर संवैधानिक इजलासका सदस्य (... शुक्रबार, मंसिर २३, २०७९

चोलेन्द्रको महाभियोग ‘निष्क्रिय’ पार्ने पत्रविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु, रिट निवेदक शाक्यले थाले बहस

सर्वोच्च बार अदालतका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारी र सदस्यहरुले दायर गरेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरु भए... शुक्रबार, मंसिर २३, २०७९

चोलेन्द्रको महाभियोग ‘निष्क्रिय’ पार्ने पत्रविरुद्धको रिट संवैधानिक इजलासमा, के आउला आदेश?

रिट निवेदनमा मागदाबी गरिएअनुसार पत्र खारेज हुने आदेश भएमा कार्यकाल सकिनु अगाडि सर्वोच्च फर्किएर ‘हाजिर लगाउने’ राणाको चाहनामा पूर्णव... शुक्रबार, मंसिर २३, २०७९

चुनावमा अन्तर्घात गरेको आरोपमा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई कारबाही गर्न सिफारिस

एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प... शुक्रबार, मंसिर २३, २०७९

कांग्रेसबाट समानुपातिकमा समेट्नैपर्ने पुरुष नेता ५, ‘कोटा’ जम्मा ३ जनाको 

प्रतिनिधि सभाको प्रत्यक्षमा एक महिला गरी ५७, समानुपातिक ३२ र ३ महिलासहित राष्ट्रिय सभामा १० जना कांग्रेसका सांसद् छन्। संघीय संसद्‌म... शुक्रबार, मंसिर २३, २०७९

समानुपातिक सांसद टुंग्याउन राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। निर्वाचन समीक्षा लगायत समसामयिक राजनीतिक विष... शुक्रबार, मंसिर २३, २०७९

शुक्रबार पुन: सर्वोच्च फर्कने प्रयास गर्लान् चोलेन्द्र?

सबै विवादका कारण राणा शुक्रबार पनि सर्वोच्च प्रवेश हुने सम्भावना न्यून रहेको छ। आइतबारसम्म सर्वोच्चले रिटमा आदेश गर्ने र महासचिवको प... शुक्रबार, मंसिर २३, २०७९

एमालेबाट को–को बन्न सक्छन् समानुपातिक सांसद?

संवैधानिक प्रावधानअनुसार एमालेले संघीय संसद्‌मा ३२ जना महिला पुर्‍याउनु पर्नेछ। उक्त पार्टीका तर्फबाट राष्ट्रिय सभामा ९ जना महिला सा... शुक्रबार, मंसिर २३, २०७९

शुक्रबार एमाले सचिवालय बैठक बस्दै

प्रतिनिधि सभा निर्वाचनबाट संघीय संसद्‌को दोस्रो ठूलो दल बनेको नेकपा एमालेले आज (शुक्रबार) सचिवालय बैठक बोलाएको छ। एमाले नेताहरुका अन... शुक्रबार, मंसिर २३, २०७९

नयाँ सरकार गठनमा दलहरूको आ-आफ्नै दाउ

पार्टीहरुको सिट संख्या टुंगो लागेसँगै नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन्। सत्ता गठबन्धनको सोमबार बसेको बैठकले त निर्वाचन परिण... बिहीबार, मंसिर २२, २०७९

जनमत पार्टीको केन्द्रीय समिति बैठक : सरकारमा सहभागिताबारे सकारात्मक छलफल

सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक बिहीबार काठमाडौंमा बसेको छ। बैठकले जनमत पार्टीको संसदीय दलको विधान अनुमोदन गर... बिहीबार, मंसिर २२, २०७९

अब प्रधानमन्त्री कमजोर हुन्छन्, ‘हर्स ट्रेडिङ’ सुरु हुन्छ : सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले निर्वाचनमा कुनै एउटा दलले प्रष्ट बहुमत नल्याएको हुनाले जसले सरकार बनाउँदा पनि प्रधानमन्त्... बिहीबार, मंसिर २२, २०७९

पश्चिम सेती निर्माण अघि बढ्छ, यसले सुदूरपश्चिममा समृद्धी ल्याउँछ : प्रधानमन्त्री देउवा 

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती भारतीय कम्पनीले निर्माण सम्पन्न गर्ने र त्यसले सुदूरपश्चिमको समृद्धीमा योगदान पुर्‍याउने... बिहीबार, मंसिर २२, २०७९

सबै जनताले मानव अधिकारको महसुस गर्न सकेनन् : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन्। बिहीबार का... बिहीबार, मंसिर २२, २०७९

एमाले सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ: विष्णु पौडेल [अन्तर्वार्ता]

जनमतका हिसाबले ठूलो हुनुको दायित्व त हामी निर्वाह गर्छौँ। तर हामीसँग बहुमत छैन। गठबन्धनले पनि बहुमत त ल्याएन। तर बहुमतको नजिक-नजिक प... बिहीबार, मंसिर २२, २०७९
Previous 1179 1180 1181 1182 1183 Next
ताजा समाचारसबै
गन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगबाट आधिकारिक मान्यता बुधबार, मंसिर ९, २०८३
नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव बुधबार, मंसिर ९, २०८३
गेलेफु टी–२० च्याम्पियनसिपका लागि सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा बुधबार, मंसिर ९, २०८३
चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि बुधबार, मंसिर ९, २०८३
कार्कीको मुद्दामा महान्यायाधिवक्ताको तर्क: ‘आईजीपीबाट हटाउनु कारबाही होइन, पुरस्कार हो’ बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल मंगलबार, मंसिर ८, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्