• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमालेबाट को–को बन्न सक्छन् समानुपातिक सांसद?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  ०६:३०
1140x725

काठमाडौं– नेकपा एमालेले समानुपातिक सूची टुंग्याउन शुक्रबार सचिवालय बैठक बोलाएको छ। प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत एमालेले समानुपातिकमा ३४ सिट पाएको छ। 

प्रत्यक्षमा ४४ गरी ७८ सिट जितेको छ। राष्ट्रिय सभा अध्यक्ष समेत जोड्दा एमालेका १६ जना (एमालेबाट निर्वाचित अध्यक्ष गणेश तिमिल्सिना सहित) छन्। संघीय संसद्‌मा रहने ९४ जना सदस्यको एक तिहाइ महिला हुनुपर्नेछ। संवैधानिक प्रावधानअनुसार एमालेले संघीय संसद्‌मा ३२ जना महिला पुर्‍याउनु पर्नेछ। उक्त पार्टीका तर्फबाट राष्ट्रिय सभामा ९ जना महिला सांसद् छन्। प्रत्यक्षमा ४ जनाले जितेका छन्। एमालेले पाएको ३४ मा १९ जना महिला समावेश गर्नुपर्नेछ।

राष्ट्रिय सभामा पनि धेरै महिला भएको र प्रत्यक्षमा पनि अन्य पार्टीभन्दा बढी जितेका कारण समानुपातिकबाट सबैभन्दा धेरै पुरुष पठाउन पाउने दल एमाले नै बनेको छ। एमालेले १५ जनासम्म पुरुष समानुपातिकबाट निर्वाचित गर्नेछ।

दलहरुले समावेशी प्रतिनिधित्व मिलाउँदा अन्य कलस्टर पनि हेर्नु पर्नेछ। त्यसअनुसार एमालेले १० जना आदिबासी जनजाति पठाउनुपर्ने हुन्छ। यो कलस्टरबाट १० जना नै महिला पर्ने सम्भावना कम छ। किनभने चुनावकै बेला पार्टी परिवर्तन गरेका र व्यवसायी समेत रहेका देवी प्रसाद भट्टचन यही कलस्टरको पुरुष पहिलो सूचीमा छन्।

अर्को एमालेले सांसद बनाउने बाचासहित पार्टीमा भित्र्याएका नेता हुन् पूर्व मन्त्री हेमराज राई। उनी चुनावअघि जनता समाजवादी पार्टीबाट एमालेमा आइपुगेका हुन्। त्यसैले ८ जना महिला समेटिन सक्ने देखिएका छन्।

आदिवासी जनजाति महिला: 
१) नैनकला थापा मगर, रुपन्देही 
२) सूर्यकुमारी श्रेष्ठ, दैलेख 
३) उर्मिला थेवे, ताप्लेजुङ 
५) ईश्वरी घर्ती, रोल्पा 
६) रणकुमारी बलम्पाकी मगर, सिन्धुली 
७) शान्ति श्रेष्ठ, काठमाडौं 
८) सरस्वती सुब्बा, सर्लाही 

एमालेले महिलाको संख्या कम पठाए पुग्ने भएकाले पुरुषले अवसर पाउनेछन्। प्राथमिकता आधारमा ५ पुरुष उम्मेदवार यसप्रकार छन्:
१) देवी प्रसाद भट्टचन, ललितपुर
२) हेमराज राई, भोजपुर
३) कालुराम राई, झापा
४) भीमबहादुर खवास, झापा
५) सरोज डंगोल, ललितपुर

यसैगरी मधेसी कोटामा ५ जना पठाउनुपर्ने हुन्छ। मधेसी कोटाबाट सांसद बनाउनै पर्नेमा पूर्व उपसभामुख गंगाप्रसाद यादव पुरुष कलस्टरको पहिलो नम्बरमा छन्। उनी २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले प्रवेश गरेका हुन्। कांग्रेसबाट दुईपटक सांसद भइसकेका अमृतलाल राजवंशी फेरि सांसद बन्न नै चुनावअघि एमाले प्रवेश गरेका हुन्। त्यसैले उनी समेटिने सम्भावना बलियो छ।

Ncell 2
Ncell 2
nimb
nimb

३ जना महिलाले पाउने सम्भावना देखिन्छ। ती यसप्रकार छन् :
१) वीना देवी, रौतहट 
२) अमृतादेवी अग्रहरी, कपिलवस्तु 
३) प्रतिक्षा तिवारी मुखिया, धनुषा 

यसैगरी थारु २ जना पठाउनुपर्ने छ। प्राथमिकताका आधारमा थारु महिला र पुरुष यसप्रकार छन् :
महिला
१) अस्मा कुमारी चौधरी, दाङ 
२) शान्ति चौधरी, बर्दिया 

सम्भावना रहेका पुरुष उम्मेदवार:
१) सत्यनारायण चौधरी, मोरङ 
२) जञ्जिर प्रसाद चौधरी, कपिलवस्तु

एमालेले मुस्लिम १ जना पठाउनुपर्नेछ। यो कलस्टरमा प्राथमिकतामा महिला पर्ने सम्भावना देखिन्छ। पहिलो नम्बरमा रहेकी रुही नाज समानुपातिकमै पर्नका लागि चुनावको संघारमा जनता समाजवादी पार्टी छाडेर एमालेकी आएकी हुन्। पुरुषले पाउँदा कपिलवस्तुका सरोज अहमत फारुकले पाउनेछन्।

Xtrem

Xtrem

यसैगरी दलित कम्तीमा ५ जना पठाउनुपर्नेछ। राष्ट्रिय पार्टी बनेकामध्ये प्रत्यक्षमा दलित एमालेबाट छविलाल विश्वकर्मा चुनिएका छन्। समानुपातिकबाट पाँच जना दलितको प्रतिनिधित्व हुनुपर्नेछ। सम्भावना भएका दलित उम्मेदवारहरु निम्न छन् :

दलित पुरुष
१) प्रभु हजारा दुसाध
२) चन्द्र विश्वकर्मा 
३) बाबुराम नेपाली

दलित महिला
१) रुक्मणि राना
२) हर्कमाया विश्वकर्मा 
३) इन्दिरा पन्थी

यसैगरी पिछडिएको क्षेत्रमा १ जनाले पाउनेछन्। पिछडिएको क्षेत्रबाट एमालेले प्रत्यक्षमा कसैलाई निर्वाचित गर्न सकेन। कर्णालीमा शून्य भयो भने सुदूरपश्चिमका बझाङ र बाजुरामा जितेन। यो कोटामा पुरुषले पाउँदा दयालबहादुर शाहीले पाउनेछन्। उनी खस आर्य पुरुषको चौथो नम्बरमा रहेका छन्।

महिलामा भागिरथी चन्द समग्र कलस्टरकै ९ नम्बरमा रहेकाले उनी पर्ने सम्भावना बलियो छ। उनले नै खस आर्यसहित पिछडिएको कोटा पूर्ति गर्दा शाही समस्यामा पर्न सक्छन्।

खसआर्यबाट जम्मा ११ जनाले अवसर पाउनेछन्। महिला धेरै समेट्नुपर्ने बाध्यता हुँदा कम्तीमा ९ जनालाई अवसर दिनुपर्छ।  दुईजना ‘प्रभावशाली’ पुरुष  खसआर्य कोटामै छन्। एमाले नेता रघुजी पन्त पहिलो नम्बरमा छन्। त्यसपछि नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल छन्। अघिल्लोपटक पनि एमालेकै समानुपातिक सूचीको पाँचौं नम्बरमा रहेका उनले सांसद बन्न पाएनन्। त्यसैले यसपल्ट ‘ग्यारेन्टी’सहित दोस्रो नम्बरमा पुगेका छन्। 

खस आर्यबाट सांसद् बन्ने सम्भावना रहेका महिला:
१) मेनुकाकुमारी पोखरेल, दाङ 
२) सरिता भुसाल, नवलपरासी 
३) शोभा ज्ञवाली, बर्दिया 
४) बिजुला रायमाझी, अर्घाखाँची 
५) निर्मला कोइराला, सिन्धुली 
६) सम्झना थपलिया, सिराहा 
७) दीपा शर्मा, दैलेख 
८) सुनीता बराल, झापा 
९) भागरथी कुमारी चन्द, बझाङ

पुरुषहरु:
१) रघुजी पन्त 
२) एककनाथ ढकाल
३) कुमार दसौदी
४) दयालबहादुर शाही (पिछडिएको क्षेत्र)
५) खिमलाल पोखरेल
६) मुक्तिप्रसाद पाठक
७) शम्भुप्रसाद गौतम 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०६:३०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्