• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शुक्रबार पुन: सर्वोच्च फर्कने प्रयास गर्लान् चोलेन्द्र?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  ०७:३६
1140x725

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीशकै रुपमा महाभियोग लागेपछि ९ महिनादेखि निलम्वनमा रहेका चोलेन्द्र शमशेर राणा बुधबार एक्कासि सर्वोच्च फर्कने प्रयास गरेपछि न्यायालयसँगै राजनीति पनि तरंगित भयो। दिनभर राणाकै अघि-पछि राजनीतिक दौडधुप चल्यो। सार्वजनिक सञ्चार माध्यमदेखि दलहरुको छलफलमा पनि राणा र संसद् सचिवालयको पत्र केन्द्रमा रह्यो।

बुधबार बिहान ११ बजे सर्वोच्च आउने भनेका राणा ४ बजेसम्म आएनन्। संसद् सचिवालयबाट महाभियोगमा ‘क्लिन चिट’ पाए लगत्तै राणाले सर्वोच्च पुगेर हाजिर हुने इच्छा देखाएका थिए। तर राणाको विपक्षमा कानुन व्यवसायी र न्यायाधीशहरु देखिएपछि उनको सर्वोच्च पुग्ने इच्छा पूरा भएन।

उनी ४ बजेसम्म सर्वोच्च जानका लागि सरकारी गाडी कुरेर बसेका थिए। तर फुलकोर्टले उनलाई लिन पठाउनेभन्दा संसद् सचिवलायका महासचिव भरत गौतमलाई उल्टै प्रश्न सोधेर पत्र लेख्यो। फुलकोर्टले संसद् सचिवालयलाई पत्र लेख्नु, बारको अवरोध र सर्वोच्चसम्म पुग्ने सवारी साधन नहुनु तथा सुरक्षा समेत नभएपछि राणा निवासबाट बाहिर निस्कने आँट गरेनन्।

सर्वोच्च बारले राणालाई महाभियोग निस्क्रिय भएको भनी संघीय संसद्का महासचिवबाट जारी भएको पत्र विरुद्ध रिट दायर गरेको छ। उक्त रिटको सुनुवाइको पेसी पनि शुक्रबार नै रहेको छ। शुक्रबार सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गरेमा राणाको महाभियोग कायम हुने र उनको निलम्वन पनि कायम नै रहनेछ। 

संकेत पर्खेर बसेका छन् राणा तर छैनन् आउने मुडमा 
राणा निकट स्रोतका अनुसार उनी अहिले पनि सर्वोच्चमा हाजिर मात्र गरेर फर्कने भन्दै सत्तारुढ दलका नेताहरुलाई सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन्। शुक्रबार सर्वोच्च छिरेर हाजिर गर्ने अनि बिदा लिएर आउने राणाले सन्देश पठाइरहेका छन्। उनको कार्यकाल मंसिर २७ गते सकिने भएकाले त्यसअघि २ दिन बाँकी रहेकाले आफू हाजिर हुनमात्र जाने उनको सन्देश छ। तर सरकारका तर्फबाट हालसम्म कुनै संकेत आएको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले सुरक्षासहित सर्वोच्च हाजिर हुन जान दिने अनि अनिवार्य रुपमा बिदा बस्नुपर्ने सर्त राखे आफू स्वीकार गरेर जाने मुडमा राणा छन्। तर बुधबार राणाको महाभियोग निस्क्रिय भएको पत्रले नै सत्ता गठबन्धनमाथि दबाब बढेकाले अघि बढ्ने सम्भावना देखिँदैन।

राणाको पत्र सार्वजनिक भए लगत्तै सरकारका तर्फबाट सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग कायमै रहेको संकेत गर्दै अर्को अधिवेशनमा छलफल हुने बताएका थिए। त्यस्तै माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि संसद् सचिवालयका महासचिवको पत्र गलत भएको भन्दै महाभियोग निस्क्रिय भएको भनी पत्र दिने अधिकार उनलाई नहुने टिप्पणी गरेका थिए।

राणाको विषयमा पत्र बाहिरिएसँगै सत्ता गठबन्धनभित्र रहेका प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छलफल गरेका थिए। सत्ता गठबन्धनले यसलाई गम्भीर रुपमा लिएकाले राणाको पक्षमा नउभिने देखिएको छ। कानुन व्यवसायीहरुले शुक्रबार पनि राणालाई छेक्न सर्वोच्चको गेटमा धर्ना दिने बताएका छन्।

यी सबै विवादका कारण राणा शुक्रबार पनि सर्वोच्च प्रवेश हुने सम्भावना न्यून रहेको छ। आइतबारसम्म सर्वोच्चले रिटमा आदेश गर्ने र महासचिवको पत्रबारे सर्वोच्चलाई जवाफ पनि दिने भएकाले यसले निश्चित बाटो लिनेछ।

राणाले यी सबै विवादका बीचमा सर्वोच्च जान खोजेर झन् विवाद बढाउने कि दुई दिन पर्खेर अवकाशमा जाने उनकै कदममा निर्भर हुने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ?
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ?
सम्बन्धित सामग्री
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? भर्दौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रास्वपाका थुप्रै सांसदमाथि अनुसन्धान गरी कारबाही ग... बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधार... बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले २३ र २४ भदाैमा भएकाे जेन–जी आन्दोलन, त्यसअघिको घटना र त्यस दिन दिएको अभिव्यक्... बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्