• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

नेपाली सेफले प्राप्त गरे मध्यपूर्वको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

64x64
नेपाल लाइभ आइतबार, असार ८, २०७६  १८:२९
1140x725

काठमाडौं- युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा कार्यरत एक नेपाली सेफले मध्यपूर्वको प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन्।

दुबईको रोदा अल मुरोज होटलका कार्यकारी सेफ लाल तामाङले ‘सिल्भर लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गरेका हुन्।

गत जुन १२ मा दुबईको लक्जरी होटल रिक्सोस प्रिमियम जेबिआरमा भएको ‘मिडिल-इस्ट हस्पिटालिटी एक्सलेन्स अवार्ड २०१९’ अन्तर्गत तामाङले सो अवार्ड हात पारेका हुन्।

मध्यपूर्वमा कार्यरत ५ सयभन्दा बढी सिनियर सेफहरुमध्येबाट तामाङ उत्कृष्ट ठहरिएका हुन्।

कुनै पनि नेपाली सेफले सो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाएको यो पहिलो पटक भएको पनि तामाङ तथा होटलले समेत दाबी गरेको छ।

सेफ तामाङ पछिल्लो २४ वर्षदेखि पकवान र भान्सा व्यवस्थापनका क्षेत्रमा अनुभवप्राप्त व्यक्ति हुन्। खाना र श्रमशक्तिमा लाग्ने खर्च व्यवस्थापन गर्दै तामाङले होटलको कमाइमा वृद्धि गर्न महत्वपूर्ण योगदान दिएको रोदा अल मुरोज होटलले एक विज्ञप्तिमार्फत जनाएको छ।

‘भान्साको व्यवस्थापन सम्बन्धी सबै क्षेत्र तथा तहहरुमा उच्च तहको योग्यता भएका तामाङ विशेषगरी पकवान तयार गर्न तथा तयार भएका पकवान र पेय पदार्थको डेकोरेसन एवम् प्रस्तुतिमा समेत दखल राख्छन्,’ विज्ञप्तिमा भनिएको छ।

उनले भान्सा व्यवस्थापनका क्रममा मानव स्वास्थ्य र सरसफाइलाई अधिकतम ध्यानमा राख्दै आवश्यक सबै उपायहरु अवलम्बन गर्दै आएका होटलले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

को हुन् तामाङ?
सेफ तामाङको जन्म सन् १९७३ अगस्टमा काठमाडौंमा भएको हो।

होटल म्यानेजमेन्ट एन्ड क्याटरिङ टेक्नोलोजीमा स्नातक तहको पढाइ सकाएपछि तामाङले कुलिनरीमा स्नातकोत्तर गरेका थिए। यी दुवै तहको अध्ययन उनले नेपाल सरकारको नेपाल एकेडमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)मा गरेका थिए।

सन् १९९५ मा स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनले भान्सा व्यवस्थापन र पकवान क्षेत्रमा करियर सुरु गरेका हुन्। अनुभव हासिल गर्ने सुरुवाती अवस्थामा उनले भारतको नयाँ दिल्लीस्थित होटल अशोकामा तालिम लिएका थिए। सो क्रममा उनले विशेषगरी कन्टिनेन्टल, चाइनिज, बेकरी र कन्फेक्सनरी खानाहरुबारे जान्न ध्यान केन्द्रित गरेका थिए।

सन् १९९६ र १९९८ को बीचमा उनी काठमाडौंको सेराटन होटल (हालको एभरेस्ट होटल) सँग जोडिए। यहाँ रहँदा उनले थाई र चाइनिज परिकारका अलावा कफी सपमा समेत काम गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी सोही होटलको चेन होटलको रुपमा रहेको दोहा सेराटनमा सन् १९९८ मा सिडिपीको रुपमा सरुवा भए। तामाङले बेन्क्वेट टिमको महत्वपूर्ण सदस्यको रुपमा १८ महिनासम्म त्यहाँ काम गरे। उक्त टिमले १ हजार ५ सय व्यक्ति अट्ने बलरुम र ८ वटा कन्फ्रेन्स रुममा खाना व्यवस्थापन गर्थ्यो।

दुबईमा जब विश्व केन्द्रित विकासका गतिविधिहरु सुरु हुन थाले, उनलाई इमिरेट्स टावर होटलले सुस सेफको रुपमा बोलायो। सन् २००१ मा उक्त होटलमा काम थालेका उनले नयाँ टोली र फरक वातावरणमा पनि आफूलाई प्रमाणित गर्दै लगे।

त्यसको ४ वर्षपछि उनी सिनियर सुस सेफ बने। सन् २००८ सम्म सोही पदमा रहेर काम गरेका उनलाई त्यसपछि भने प्रशासन तथा भान्सा व्यवस्थापनमा जिम्मेवारी दिइयो।

सो क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय खानाका परिकारहरु इटालियन, फ्रेन्च, जर्मन, इंग्लिस, स्पानिस, मेक्सिकन, चाइनिज, थाई, इन्डोनेसियन र इन्डियनलगायतमा आफ्नो कार्यकौशल देखाए।

सन् २००८ देखि २०१३ सम्म भने उनी मेदा ग्रुपको कार्यकारी सेफमा नियुक्ति लिएर काम गरे। सो क्रममा उनको जिम्मेवारीमा ७ प्रकारका खाना तथा पेय पदार्थको व्यवस्थापन परेको थियो। यसबाहेक पनि तामाङले इटालियन पिजा, कफी सप, लबी लाउन्ज, अल सराव बार, पुल बार र रुम सर्भिसमा समेत आफ्नो अनुभव तथ कार्यदक्षता देखाउने अवसर पाए।

भान्सा सञ्चालन, तालिम, हाइजिन, मेनु प्लानिङलगायतका क्षेत्रमा समेत काम गरेका उनले नयाँ मेनु तयार गर्ने सम्मको जिम्मेवारी निभाएका थिए।

मेदा ग्रुपमा ५ वर्षभन्दा बढी कार्यअनुभव लिइसकेपछि उनी सन् २०१३ मा अल मुराज रोटाना होटलमा कार्यकारी सुस सेफको रुपमा प्रवेश गरे। रोटानाले सो समयमा मध्यपूर्वका राष्ट्रहरुमा आफ्नो बजार विस्तार कार्यलाई तीव्रता दिएको थियो।

सन् २०१८ जनवरी १ देखि उनले फुड प्रोडक्सन टिममा रहेर रोदा अल मुरोज होटलमा कार्यकारी सेफको रुपमा काम गरिरहेका छन्।

२४ वर्षको कार्यकौशल देखाउने क्रममा उनी करिब एक दर्जन पुरस्कार र अवार्डबाट सम्मानित भइसकेका छन्। (तस्बिर-रोदा अल मुरोज होटल)

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्