Vianet Vianet
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १७, २०८३ Sun, May 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पत्रकारलाई दिएको धम्कीप्रति मेयर चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : महासंघ

64x64
नेपाल लाइभ बुधबार, जेठ २२, २०७६  ०७:४०
1140x725

इटहरी- पत्रकारलाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दिएको धम्कीलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले पत्रकार विराट अनुपमलाई 'नाकको हड्डी भाँच्न एक करोड र घडेरी छुट्याएको छु' भनी दिएको धम्कीको निन्दा र भर्त्सना गरेको छ।

उपमहानगर मेयर चौधरीले मंगलबार २ पटकसम्म पत्रकार अनुपमलाई धम्की दिएका थिए। आफ्नो फेसबुक पोस्टमा 'चाटुकार पत्रकार' भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर मेयर चौधरीलाई फोन गरेका अनुपमलाई उनले पहिलो पटक मंगलबार दिउँसो धम्की दिएका थिए। उनले अनुपमकै स्टाटसमाथि 'अब तिम्रो पालो' भन्दै कमेन्ट लेखेका थिए।

उनले आफू गुन्डागर्दीमा उत्रिएको बताउँदै आफ्नो ज्यानको सुरक्षा गर्न समेत चुनौती दिएका थिए। सोपश्चात् करिब ५ घन्टापछि पुनः पत्रकार अनुपमलाई फोन गरी आफ्नो सुरक्षा गर्न सुझाएका थिए। उनले नेकपा नेता परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेको भन्दै सुपारीसमेत दिएको बताएका थिए।

आफू कम्युनिष्टको कार्यकर्ता भएको सम्झाउँदै उनले कम्युनिष्ट पार्टीको कार्यकर्ता 'डिक्टेट' स्वभावको हुने बताएका थिए। ‘सक्छौ भने आफ्नो सुरक्षा गर। सुपारी दिइसकेको छु,’ उनले भनेका छन्, ‘मेरो सामाजिक मर्यादा र राजनीतिक करियरको क्षतिपूर्ति कसले  दिन्छ? म र केपी ओलीलाई यो देशमा कसैले कारबाही गर्नु एउटै हो। अब तिमीलाई माफ गर्दिन म, यस्ता पत्रुकारको कुरा म जान्दछु। तिमी आफ्नो सुरक्षा गर।

महासंघले पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ। यसअघि पनि उनले गत जेठ ८ गते समाचार संकलनका क्रममा गएका दुई पत्रकारमाथि दूर्व्यवहार गरेका थिए। सो घटनालाई लिएर पत्रकारको भावनामा चोट पुर्‍याउने आफ्नो कुनै पनि मनसाय नरहेको बताएका मेयर चौधरीले पुनः आफ्नो प्रतिबद्धता काम गरेकोमा पत्रकारलाई असुरक्षा बढेको महासंघको ठहर छ।

nimb
nimb
Ncell 2
Ncell 2

पत्रकारलाई दिएको धम्कीप्रति मेयर चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने समेत महासंघले माग राखेको छ। विज्ञप्तिमा पत्रकारलाई काम गर्ने सुरक्षित काम गर्ने वातावरण नभएमा सशक्त कार्यक्रम गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ।

उता मंगलबार साँझ नै सुपारी दिने हकमा आफ्नो नाम जोडिएकोमा नेकपा नेता बस्नेतले आपत्ति प्रकट गरेका थिए। 'मिडियाप्रति इटहरीका मेयर चौधरीबाट भएको व्यवहारको निन्दा गर्दछु,' नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'म एक राजनीतिक व्यक्तिले गर्ने चरित्रमा मात्र विश्वास गर्छु। उहाँले के कति कारणले मलाई मुछ्नुभयो, यो कुरा राजनीतिक चरित्र होइन, मिडियालाई गरेको व्यवहारसँग मेरो आपत्ति छ। उहाँले जुन हर्कत गरिरहनु भएको छ, त्यो निन्दनीय व्यवहार हो। उहाँमाथि कारबाही गर्नुपर्छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।' 

नेता बस्नेतले इटहरीका मेयर चौधरीलाई पार्टी र जनप्रतिनिधि दुबैको जिम्मेवारीबाट बर्खास्त गर्न समेत माग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटसमा लेखेका छन्, 'यस्ता अराजक जनप्रतिनिधिलाई राज्य र पार्टी दुबैबाट कारबाही गरी बर्खास्तसमेत गर्न जोड्दार माग गर्दछु।'

यो पनि पढ्नुहोस्: 

पत्रकारलाई इटहरीका मेयरको धम्की– तेरो नाकको हड्डी भाँच्न बाँकी छ

मेयरले पत्रकारलाई फेरि धम्क्याउँदै भने– परशुराम बस्नेतलाई सुपारी दिइसकेको छु, आफ्नो सुरक्षा गर [अडियो]

आफ्नो नाम जोडिएपछि बस्नेतले भने- अराजक मेयरलाई बर्खास्त गर्नुपर्छ

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टिकटकर तुलसा अधिकारी पक्राउ
एसियन गेम्स छनोट : नेपालले दियो चीनलाई ३१४ रनको विशाल लक्ष्य, भुर्तेलको आक्रामक शतक
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
एसियन गेम्स छनोट : नेपालले दियो चीनलाई ३१४ रनको विशाल लक्ष्य, भुर्तेलको आक्रामक शतक आइतबार, जेठ १७, २०८३
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित शनिबार, जेठ १६, २०८३
कोशी सरकारले सार्वजनिक गर्‍यो आगामी वर्षको नीतिगत प्राथमिकता (पूर्ण पाठ) शनिबार, जेठ १६, २०८३
सञ्जालको लहरबाट उदाएका शक्ति दिगो हुँदैनन् : वर्षमान पुन शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी शनिबार, जेठ १६, २०८३
कम्युनिस्टसँग काँध मिलाउँदा मिलाउँदै आफ्नै चाल बिर्सियौं : आङ्देम्बे शनिबार, जेठ १६, २०८३
कांग्रेसबाट उम्मेदवार बन्न ‘लिडरसिप एकेडेमी’मा भर्ना भएर एउटा कोर्स पूरा गर्नुपर्छ: गगन थापा शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्