• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाललाई विश्वकै उच्च कर भएको देशका रुपमा स्थापित गराउन खोजिँदैछ : विनोद चौधरी

64x64
नेपाल लाइभ मंगलबार, जेठ २१, २०७६  १३:३०
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले  बजेटमाथिको छलफलमा देश अहिले डरलाग्दो अवस्थामा फसेको बताएका छन्। चौधरीले आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि चलेको छलफलमा प्रतिनिधिसभामा राखेको विचार :

समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न जुन प्रकारले बजेटको स्ट्रक्चर र स्वरुप हुनुपर्ने हो, यो बजेटमा पनि हुन सकेको छैन। त्यसका लागि आवश्यक केही आधारभूत वस्तुको आवश्यकता रहेको मैले महसुस गरको छु। विकास खर्च कम से कम ६० प्रतिशत र चालु खर्च कम से कम कुल बजेटको ४० प्रतिशत हुनुपर्ने न्यूनतम मान्यतालाई स्थापित गर्न आवश्यक छ। 

देश अहिले एउटा डरलाग्दो दर्दनाक अवस्थमा फसेको छ। देशको खर्च अहिले रेमिटेन्सबाट चलेको छ। जसका कारण आयात बढेको छ। आयातका कारण  करका दरहरुमा वृद्धि गर्दै जाने प्रवृत्ति बढेको छ। नेपाललाई विश्वकै उच्च कर भएको देशको रुपमा स्थापित गराउने काम भएको छ। विकास र दिगो भौतिक संरचनाको निर्माण गर्नुको सट्टा उपभोक्तावादमा जानुपर्ने अवस्था आएको छ।
निर्यात बढाउनका लागि हरेक वर्ष नयाँनयाँ योजना आउँछ। यो वर्ष पनि आएको छ।

तर, यथार्थमा ५ वर्षसम्म निर्यातको तस्बिर हेर्ने हो भने उल्टै घट्दो क्रममा छ।

राजनीतिक रुपान्तरण, स्थिर सरकारले एउटा गतिशील अर्थतन्त्र भएको राष्ट्रको विकास गरी जनतालाई त्यसको फाइदा दिन नसक्दासम्म आउने दिनमा अझै समस्या उत्पन्न हुन्छ।

यदि ९ सय ८१ अर्बको राजस्वमध्ये ९ सय ५७ अर्ब चालु खर्चमा खर्च हुने हो भने विकासका लागि राष्ट्रको आन्तरिक स्रोतको परिचालन हुनुपर्छ, खोज्नुपर्छ। विकास खर्च विनियोजन बजेटको ५० प्रतिशत मात्रै खर्च नहुनु भनेको योजना बनाउनेको क्षमतामा प्रश्न उड्छ। यो हुने भनेको अर्थतन्त्र सुधार नहुनु हो। सरकार आफै मोटाउनु हो। सरकार आफै मोटाउँदै गर्दा त्यसको बोझ पछि राष्ट्रले अवश्य पनि भोग्नुपर्छ।

देशलाई आत्मनिर्भर बनाउने विषय चालु बजेटमा पनि थियो, आगामी बजेटमा पनि छ। अब पनि फेरि हुन्छ। तर, त्यसको कार्यान्वयनको उपलब्धिलाई हेर्नेको हो भने त्यति सकारात्मक छैन।

अहिले पनि जिडिपीमा उत्पादनको हिसा ५.५ प्रतिशतभन्दा माथि उड्न सकेको छैन। सिमेन्टमा बाहेक अन्य वस्तुमा देशलाई आत्मनिर्भर बनाउन केही सफल भए पनि १२ वस्तुको उपलब्धि हुन सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले पनि कृषि उत्पादनको तरकारी, फलफूल तथा फूलसमेत विदेशबाट आयात गरिरहेका छौं। 

अहिलेको अवस्थाबाट सम्भव नभए सरकारले उत्पादनको नयाँ क्षेत्र खोजी गर्नुपर्छ। नेपाललाई एसियाकै लागि शिक्षा, स्वास्थ्य पर्यटनमा गन्तव्य बनाउन सकिन्छ।

तर, यसको हेराइमा परिवर्तन हुनुपर्छ।

यसका लागि सरकारले लगानी विस्तार गर्दै अगाडि बढेको अवस्थामा नयाँ सुरुवात हुन सक्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, यहाँ पर्यटक बढाउन भिजिट नेपालको कुरा गर्दैछौं। यो भिजिट नेपाल मनाउँदैमा पर्यटक बढ्ने होइन। पर्यटक बढाउन त हामीले गन्तव्य र प्रोडक्ट बढाउनुपर्छ। सँगसँगै सरकारले आर्थिक विशेष क्षेत्र, आयात तथा निर्यात क्षेत्रको स्पष्ट पहिचान गर्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्