काठमाडौं- सरकारले आगामी आवको बजेट भाषणमार्फत विदेशबाट फर्किएका नेपाली यात्रुले आफ्नो साथमा एक सय ग्रामसम्म सुनका गहना ल्याउन पाउने भएका छन्।
यसरी ल्याउने सुनको गहनाको भन्सार महसुल भने तिर्नुपर्ने आर्थिक वर्ष २०७६/७७ को बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।