• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

उद्योगी-व्यापारिक संगठनले भने– मोदीले पैसा मागेको हल्ला निराधार

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १०, २०७६  १२:४५
1140x725

इटहरी– मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले सबस्टेसनको अवरोध हटाउन पैसा मागेको विषयमा मोरङका उद्योगी–व्यापारिक संगठनले बचाउ गरेका छन्। मोदीले उद्योगी-व्यापारीसँग पैसा मागेको भन्ने हल्ला सत्य नभएको उनीहरुको भनाइ छ। 

सांसद मोदीले मोरङको कटहरी क्षेत्रको सबस्टेसन सञ्चालन गर्नका लागि उद्योगी-व्यापारीसँग पैसा मागेको विषय गलत भएको उनीहरुले बताएका छन्। 

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अगाडि नै सांसद मोदीले ५ लाख रुपैयाँ दिए मात्र सबस्टेसन सञ्चालन गर्न दिने अडान लिएको कुरा बाहिर आएको थियो। कतिपय सञ्चारमाध्यमले यस विषयमा समाचार सम्प्रेषण गरेका थिए। तर, व्यापारिक संगठनले भने २०७६ बैसाख १६ गते आफूहरुले नै मोदीलाई आग्रह गरेर छलफलमा बोलाएको र पैसाको कुनै कुरा नभएको टिपणी गरेका छन्। छलफलको क्रममा मोदीले राष्ट्रिय गौरवको आयोजना सफल पार्न सबै लाग्नुपर्ने बताएको मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी केसीसँग यसबारे बुझ्दा उनले भने, 'मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको बैठका गाउँपालिकाका अध्यक्षहरु पनि आएका थिए। त्यहाँ अवरोध हटाउन आग्रह गर्ने निर्णय भएको चाहिँ जानकारीमा छ। पैसा मागेको विषयमा मलाई थाहा भएन।'

मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा मोदी निर्दोष रहेको कुरा उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संसद मोदी र विद्युत  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको विवादमा उद्योग व्यापार संघलाई मुछिएको भन्दै आपत्ति जनाइएको छ। दुहबी-कटहरी-रंगेली नयाँ लाइन बिस्तारमा सांसद मोदी, प्रदेश सांसद विजय विश्वास तथा गाउँपालिका अध्यक्ष लगायत सबै सरोकारवालाले सहजीकरण र समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रमुख जिल्ला अधिकारीको कार्यलयमा मोदीले उद्योगले एक रुपैयाँ पैसा नदिएकाले उनीहरुलाई त्यसै बिजुली दिन नसकिने भन्दै विद्युत प्राधिकरणको आयोजनाले पैसा दिनुपर्ने बताएको कुरा बाहिर आएको थियो। 

मोरङको ग्रामथान गाउँपालिकाका स्थानीयबासीको अवरोधको कारण प्रसारण विस्तारमा समस्या देखिएको छ। मोदीकै निर्वाचन क्षेत्र भएकोले उनकै निर्देशनमा प्रसारणलाइन बिस्तारमा अवरोध आएको अनुमान गरिएको छ। स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उता मोदीले यसै विषयलाई लिएर सार्वजनिक लेखा समितिमा समेत कुरा उठाएका थिए। पैसा नदिने उद्योगलाई किन लाइन दिने? मोदीको प्रश्न थियो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी संस्था भएकाले पैसा दिन निमिल्ने भनेपछि दुईबीच केहीबेर भनाभन भएको थियो। उनले ५ लाख रुपैयाँ नदिएसम्म सबस्टेशन सञ्चालन गर्न नदिने चेतावनी दिएका थिए। 

मोदीले मंगलबार लेखा समिति बैठकमा घिसिङले भ्रष्टचार गरेको आरोप लगाएका थिए। उता घिसिङले भने ‘३ किमी तार तान्न नदिएर आफ्नै क्षेत्रमा विकास रोक्ने, सांसद भएर जे पनि बोल्न पाइन्छ?’ भन्दै प्रश्न गरेका थिए। 

सबस्टेसन एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भइरहेको छ। सबस्टेसन २ महिनाअघि नै चार्ज हुनुपर्ने भए पनि काम गर्न नदिएपछि ठेकेदारले आयोजना छाडिसकेको छ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपिएलकाे टिकट दर सार्वजनिक
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्