• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसिया राेजगारी : पुरानै 'भेन्डर' ब्युँताउने चलखेलमा मन्त्री विष्ट, स्वास्थ्य परीक्षण पुरानै ३७ मेडिकल संस्थाबाट

मलेसियाली दूतावासले पठायाे व्यवसायीकाे नाममा पत्र
64x64
नेपाल लाइभ बिहीबार, वैशाख २६, २०७६  १४:२५
1140x725

काठमाडौं- रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण यसअघिकै ३७ मेडिकल संस्थाबाट हुने भएको छ।

केही दिन अगाडि मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा रहेकाे सिन्डिकेट हटाउँन नयाँ मेडिकल संस्था थप्ने तयारी थालेका थिए। तर, मलेसियाली दूतावासले पुरानै ३७ वटा मेडिकल संस्थाबाटै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै पत्राचार गरेको छ।

दूतावासले मेडिकल व्यवसायी कैलाश खड्कालाई सम्बोधन गर्दै पत्र लेखेको हो। योसँगै पुरानै 'भेन्डर' ब्युँताउने चलखेलमा मन्त्री विष्टको चर्चा सुरु भएको छ।

कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुका लागि मलेसिया सरकारले नयाँ मापदण्ड पठाएको भनेर बायोमेट्रिक ब्युँताउने चलखेलमा मन्त्री विष्ट नै सक्रिय रहेको खुलेको हो। यसअघि दुबै देशका सरकारकै सहमतिमा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए।

मलेसिया र नेपालबीच ०७५ कात्तिक १२ गते भएको श्रम समझदारी (एमओयू)मा पनि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण तिनै ३७ वटा संस्थाले नै गर्ने भन्ने कुरा प्रस्ट उल्लेख छ।

त्यस्तै, मलेसियाली दूतावासले परराष्ट्र मन्त्रालयलाई ८ अप्रिल, २०१९ अर्थात गत चैत २५ गते पठाएको पत्रमा पनि मलेसिया रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३७ वटै संस्थाहरु रहने उल्लेख छ।

एक स्वास्थ्य व्यवसायीले नाम नबताउने सर्तमा नेपाल लाइभलाई भने, ‘मलेसिया र नेपाल सरकारबीच पहिले नै स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु ३७ वटा मात्रै रहने सहमति भएको छ, सिन्डिकेट हटाई नयाँ मेडिकल संस्था थप गर्ने भन्ने मन्त्री विष्टको त्यही बायोमेट्रिक ब्युँताउने चलखेल मात्रै हो।’

मलेसियालाई नयाँ मापदण्ड पठाएको जस्तो गर्न लगाएर नयाँ स्वास्थ्य संस्था थप गर्ने भन्ने भ्रम सिर्जना गरी फेरि पुरानै 'भेन्डर' ब्युँताउने मन्त्री विष्टको चलखेल रहेको ति व्यवसायीले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

'भिएलएन'लगायत संस्थाले सन् २०२२ सम्म कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी मलेसिया सरकारसँग सम्झौता गरिसकेकाले पुराना 'भेण्डर'लाई खारेज गरी नयाँ स्वास्थ्य संस्था राख्न पाउने अवस्था नरहेको व्यवसायीहरु दाबी गर्छन्।

मलेसियाली दूतावासले नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष कैलाश खड्कालाई सम्बोधन गर्दै पठाएको पत्रमा पनि कामदारको स्वास्थ्य परीक्षण गर्न ३७ वटा स्वास्थ्य संस्थालाई मात्रै अधिकार प्रदान गरी मलेसिया र नेपाल सरकारले श्रम समझदारी गरेको उल्लेख छ।

यस्ताे छ पत्र:

मन्त्री विष्टले भिएलएन, वान स्टप सेन्टर, बायोमेट्रिकलगायत संस्थाले कामदार माथि अनावश्यक आर्थिक शोषण गरेको भन्दै खारेजीको प्रकृया अगाडि बढाएका थिए।

मन्त्री विष्टले आवेगमा आएर खारेजीको प्रकृया अगाडि बढाए पनि पुराना 'भेण्डर' खारेज गर्न सकिने अवस्था नरहेकाले आफ्नो इज्जत जोगाउन नयाँ तरिका निकालेको व्यवसायीहरुको आरोप छ। स्वास्थ्य संस्थाहरुलाई नयाँ मापदण्ड पूरा गर्नुपर्ने भन्दै करोडौँ खर्च गर्न बाध्य बनाइएको व्यवसायीहरुले बताएका छन्।

मन्त्री गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा कार्यभार सम्हालेपछि २०७५ जेठ २ गते मलेसिया जाने कामदारहरु आर्थिक भारमा परेको भन्दै मलेसियाकाे रोजगारी बन्द गराएका थिए। त्यसपछि भिएलएन, बायोमेट्रिक, ओएससीलगायत संस्थाहरुको लागि खारेजी प्रक्रिया अगाडि बढाएका थिए।

ठगीको आरोपमा भिएलएन नेपाल हार्वेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठलाई कारबाहीको प्रक्रियासमेत थालनी भएकाे थियाे। तर, गत मंसिरमा ललितपुर जिल्ला अदालतले 'ठगीको अभियोग दाबी नपुग्ने' ठहर गर्दै श्रेष्ठलाई सफाई दिएको थियो।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने 'भेण्डर' कुनैपनि हालतमा परिवर्तन गर्न नसक्ने अवस्था नरहेको मलेसियासँग भएको एमओयूमा नै प्रस्ट छ।

३७ वटा स्वास्थ्य संस्थाहरुले मात्रै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी व्यवसायी र मलेसिया सरकारबीचको सहमति खारेज गर्न सकिने अवस्था देखिँदैन।

तिनै संस्थामार्फत कामदार पठाउने गरी समझदारीपत्रमा हस्ताक्षर गरेका मन्त्री विष्टले पुरानो 'भेण्डर' परिवर्तन गरी नयाँ 'भेण्डर'मार्फत कामदार पठाउन असफल भएपछि नयाँ तरिका अपनाएर आफू जोगिने बाटो खोजेको देखिन्छ।

यद्यपि मन्त्रालयले मलेसिया सरकारले परराष्ट्र मन्त्रालयमा पठाएको पत्रमा ३७ वटा स्वास्थ्य संस्थाहरु उल्लेख गरेको तर नयाँ थप्ने वा नथप्ने भन्ने बारे उल्लेख नगरेको दाबी गरेको छ। 

र याे पनि- मलेसियाको एउटा पत्र–कथा : नेपालबाट कामदार लैजान समस्या छैन, प्रक्रिया पुरानै

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक
क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह
चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक बुधबार, साउन २७, २०८३
क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह बुधबार, साउन २७, २०८३
चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह बुधबार, साउन २७, २०८३
कोलम्बिया भूकम्प: मृतकको संख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी बुधबार, साउन २७, २०८३
आज लाग्दैछ दुर्लभ सूर्यग्रहण, कुन कुन क्षेत्रबाट देखिन्छ ? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्