• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कृषि तथा पशुपंक्षी मन्त्रालयलाई २५ अर्ब २४ करोडको बजेट 'सिलिङ', यस्ता छन् प्रस्तावित नयाँ कार्यक्रम

64x64
नेपाल लाइभ बुधबार, वैशाख २५, २०७६  १०:३४
1140x725

काठमाडौं- राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि कृषि तथा पशुप‌ंक्षी विकास मन्त्रालयलाई २५ अर्ब २४ करोड रुपैयाँ बराबरको बजेट 'सिलिङ' पठाएको छ।

मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीकाअनुसार योजना आयोागले केही नयाँ कार्यक्रमहरुसमेत समेट्ने गरी उक्त सिलिङ पठाएको हो। ‘हामीले सवा २५ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ पाएका छौं। नयाँ कार्यक्रमहरु पनि त्यसमा छन्। अघिल्लो वर्ष मन्त्रालयले कृषि तथा पशुपंक्षी क्षेत्रको विकासका लागि भनेर तयार पारको ५८ बुँदे कार्ययोजनालाई पनि आगामी आर्थिक वर्षको बजेटले समेट्ने गरी सिलिङ प्राप्त भएको छ', सहसचिव सुवेदीले भने।

मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा केही नयाँ कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको छ। छनोट भएका नयाँ आयोजनाहरु मध्ये आलु तथा प्याजमा आत्मनिर्भर हुने कार्यक्रम, खसीबोकाको आयात घटाउने सम्बन्धी कार्यक्रम, उखुको उत्पादकत्व बढाउने र अनुसन्धानलाई जोड दिने खालका कार्यक्रम, पशुकल्याण सम्बन्धी कार्यक्रम, युवा कृषि विशेष कार्यक्रम लगायत छन्।

आलु र प्याज आत्मनिर्भर कार्यक्रम

आलु र प्याजको उत्पादन तथा उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने उद्देश्यले आगामी आर्थिक वर्षबाट यो कार्यक्रम सञ्चालनमा ल्याइने सहसचिव सुवेदीको भनाइ छ। यो कार्यक्रम सञ्चालन गर्नका लागि मन्त्रालयले राष्ट्रिय योजना आयोगबाट १० अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सिलिङ प्राप्त गरेको छ।

युवा कृषि विशेष कार्यक्रम

१ अर्ब रुपैयाँ बराबरको सिलिङ पाएको यो आयोजना स्वदेशमै कृषि उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गरी ल्याउन लागिएको हो। युवा स्वरोजगारलाई मध्यनगर गर्दै तयार पारिएको यो आयोजना पहिलेका स्वरोजगार आयोजना भन्दा फरक हुने सहसचिव सुवेदी बताउँछन्। ‘पहिले पनि कृषि क्षेत्रमा अनुदान पाउने धेरै कार्यक्रम आउँथे तर यो नितान्त फरक तरिकाले तयार पारिएको कार्यक्रम हो। हामीले यसको कार्यविधि बनाइसकेका छैनौं। तर, ५० प्रतिशतभन्दा बढी बैंक ग्यारेन्टी राखेर मात्र अनुदानको रकम पाउने गरी यो अनुदानको योजना ल्याउन लागिएको हो’, उनले भने।

खसी-बोका संकलन केन्द्र निर्माण तथा आयात प्रतिस्थापन कार्यक्रम

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा खसी-बोका बजार निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याउन लागिएको हो। स्थानीय तहको सहकार्यमा उपत्यकाका विभिन्न ठाउँमा व्यवस्थित खसी बजार निर्माणका लागि मन्त्रालयले ३ करोड रुपैयाँ बराबरको बजेट सिलिङ पाएको छ। वर्षेनी लाखौंको संख्यामा ठूलो रकम बराबर आयात हुने खसी तथा बोकाको आयात निरुत्साहित गर्नका लागि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि साविक कै कार्यक्रमहरुमा थप केही नयाँ कार्यक्रम थपेर प्रस्ताव गरेको छ।

उखुको उत्पादकत्व बढाउने र अनुसन्धानलाई जोड दिने कार्यक्रम

तराईका विभिन्न जिल्लामा उखु किसानले आफ्नो उत्पादकत्व बढाएर व्यवसाय प्रवर्द्धन गर्न सकुन् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। उखुको उत्पादकत्व बढाउनका लागि विभिन्न अनुसन्धानका कार्यमा यो कार्यक्रममार्फत रकम खर्च गरिनेछ।

पशु कल्याणसम्बन्धी कार्यक्रम

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पशु ढुवानीका क्रममा अहिले पनि निकै अमानवीय तरिकाले ट्रक तथा लोडरमा कोचेर पशु ढुवानी हुँदै आएको छ। त्यसरी पशु ढुवानी गर्दा बीचमा उनीहरुलाई दानापानी खुवाउने तथा थकान मार्ने अवस्था नै अहिले छैन। तर, आगामी आर्थिक वर्षको कार्यक्रममा पशुहरुलाई ढुवानी गर्दा थकान कक्ष बनाउने गरी मन्त्रालयले बजेट माग गरेको छ। आगामी वर्ष चितवन र चन्द्रनिगाहपुरमा गरी २ वटा पशु थकान कक्ष निर्माण गरिनेछ।

साविकका कुन आयोजनामा कतिको बजेट सिलिङ?

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना– ४ अर्ब १७ करोड रुपैयाँ
कृषि अनुसन्धान कार्यक्रम– २ अर्ब ३० करोड रुपैयाँ
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना– १ अर्ब ५६ करोड रुपैयाँ
खाद्य पोषण सुरक्षा कार्यक्रम– ५१ करोड ९५ लाख रुपैयाँ
कृषि क्षेत्र विकास कार्यक्रम– ७१ करोड ९२ लाख रुपैयाँ
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण आयोजना– ५६ करोड रुपैयाँ
रानीजमरा–कुलरिया सिँचाइ आयोेजना– २५ करोड ९० लाख रुपैयाँ

प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्