लमजुङ- प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत लमजुङमा मध्याह्नसम्म ५० प्रतिशतभन्दा बढी मतदान भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार १ सय ६५ मतदात केन्द्र रहेको लमजुङमा मध्याह्न १२ बजेसम्म ५० प्रतिशत मत खसेको हो।
निर्वाचन लक्षित अवाञ्छित गतिविधि र विस्फोटका घटना बढ्न सक्ने भन्दै जिल्लाको शान्ति सुरक्षाको अवस्था कडा पारिएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।