सिन्धुपाल्चोक–माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्।
वाम गठबन्धनका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सापकोटाले सिन्धुपाल्चोक १ को चौतारा साँगाचोकगढी नगरपालिका ४ स्थित पञ्चकन्या माविबाट मतदान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।