काठमाडौं- पूर्व सभामुख ओनसरी घर्तीले रोल्पाको माडीचौर पुगेर मतदान गरेकी छिन्। माडिचौर, जंकोटस्थित बाल उदय मावि मतदान केन्द्रमा घर्तीले मत खसाएकी हुन्। उनीसँगै श्रीमान् एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।