सुरुंगा- नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उद्धव थापाको घर गएराति बम विस्फोट भएको छ।
राति करिब १२ बजेतिर अज्ञात समूहले बम विस्फोट गराएको हो। विस्फोटबाट थापाको घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नम्बरको बोलेरो जिपमा रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।