• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मापदण्डविपरीत भर्ना लिने कलेजलाई कारबाहीकाे माग गर्दै नेविसंघकाे विराेध, नेता त्रिपाठी पक्राउ

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १७, २०७६  ०७:५४
1140x725

काठमाडौं– पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर परीक्षा सञ्चालन गरेका निजी कलेजलाई कारबाहीको माग गर्दै विरोध गर्ने क्रममा नेविसंघका पोखरा विश्वविद्यालय विभागका विद्यार्थी नेता नवराज त्रिपाठी पक्राउ परेका छन्।

चाैथाे पटक ताेकिएकाे मितिअनुसार आजदेखि परीक्षा सुरु भएकाे छ। काठमाडाैंकाे पुरानाे बानेशवरस्थित सायम कलेजमा परीक्षा चलिरहँदा निजी कलेजलाई कारबाहीकाे माग गर्दै विराेधमा उत्रिएका नेता त्रिपाठी पक्राउ परेका हुन्। उनलाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ।

विश्वविद्यालयअन्तर्गत ४२ कलेजले ३ सय ४४ विद्यार्थीकाे तोकिएको मापदण्ड नपुर्‍याइ भर्ना गरेका थिए। नेविसंघले परीक्षा केन्द्र तोकेका कलेजमा तालाबन्दी गरेको थियो। कलेजलाई कारबाहीको माग राख्दै नेविसंघ आन्दोलनमा उत्रिएकाे थियो।

यसअघि तीन पटकसम्म परीक्षा स्थगन भएसँगै निजी कलेजका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो। गत बुधबार पोखरा विश्वविद्यालयका नाममा आदेश जारी गर्दै सर्वोच्चले रजिष्ट्रेसन उपलब्ध गराउन निर्देशन दिएको थियाे। रिटको अन्तिम टुंगो नलागेसम्म विद्यार्थीलाई रजिष्ट्रेसन नम्बर उपलब्ध गराई परिक्षामा सहभागी गराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हाे।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले ‘तोकेको रजिष्ट्रेसन दस्तुर बुझाई २०७५ कार्तिकबाट नियमित विद्यार्थीको रुपमा अध्ययन गरेको तथ्य’ उल्लेख गरेको छ। निजी विद्यालयको तर्फबाट मन्दिप खड्काले पोखरा विश्वविद्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।

सर्वोच्चको आदेशसँगै पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न ४२ कलेजले स्नातक तहको व्यवस्थापन संकायमा भर्ना लिएका ३ सय ४४ विद्यार्थी आजबाट सुरु भएकाे परीक्षामा सामेल भएका छन्।

परिक्षा नियन्त्रण कार्यालयले चाैथाे पटक सार्वजनिक गरेकाे परीक्षा तालिकाअनुसार आजबाट परीक्षा सुरु भएकाे हाे।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि बैसाख ७ मा बसेको प्राज्ञिक परिषद्को बैठकले पूर्ववत् निर्णयमा पुनर्विचार गर्न नसकिने जनाउँदै मापदण्ड नपुगेका विद्यार्थीहरूको रजिष्ट्रेसन नहुने स्पष्ट पारेको थियो। विश्वविद्यालयको निर्णयबाट रुष्ट बनेका निजी कलेजहरूले विज्ञप्ति प्रकाशित गरी प्राज्ञिक परिषद्को निर्णयको विरोध गरेका थिए।

प्राज्ञिक परिषद्ले कक्षा ११ र १२ मा न्यूनतम ‘सी प्लस' श्रेणीलाई परिक्षार्थी हुन योग्य ठहराएको थियो। त्यसै मापदण्डको आधारमा परीक्षा नियन्त्रण कार्यालयले परीक्षाकाे तालिका निकालेको थियो। 

स्नातक तह व्यवस्थापन संकायको पहिलो सेमेस्टरमा भर्नाका लागि विश्वविद्यालय प्राज्ञिक परिषद्ले निर्धारण गरेको मापदण्डलाई कलेजहरूले आफू अनुकूल व्याख्या गरी विद्यार्थी भर्ना गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

व्यवस्थापन संकायले आफू मातहतका कलेजहरूलाई परिपत्र गरी विद्यार्थी भर्नाको मापदण्ड गत साउन १० मा जानकारी गराएको थियो।

व्यवस्थापन संकायका सबै कार्यक्रमका लागि कक्षा ११ र १२ मा  न्यूनतम मापदण्ड ‘सि’ ग्रेड हुनुपर्ने स्पष्ट पारेको थियो। अक्षारांकन पद्धतिअनुसार कक्षा ११ र १२ को लागि छुट्टाछुट्टै ग्रेड र अङ्क पद्धतिको आधारमा प्लस टु पास वा समकक्षी ट्रान्सक्रिफ्ट अनुसारको प्रतिशतलाई दोहोरो तरिकाले व्याख्या गरिएको थियो। 

विश्वविद्यालय पदाधिकारी र कलेज सञ्चालकहरूले आ– आफ्नो तरिकाले मापदण्डको व्याख्या गरेपछि परीक्षा सर्दै आएको थियो।

यस सम्बन्धमा नेपाल लाइभले प्रकाशन गरेका शृंखलाबद्ध समाचारहरु:

मापदण्ड विपरीत विद्यार्थी भर्ना गरेका निजी कलेजहरूले विश्वविद्यालयलाई झुकाइ छाडे

मापदण्डविपरीत भर्ना-४ : ४२ कलेजका ३४४ विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गर्न सर्वोच्चको आदेश 

मापदण्डविपरीत भर्ना-३ : कलेजको चरम लापरबाही, ३४४ विद्यार्थी परीक्षा दिनबाट वञ्चित

मापदण्डविपरीत भर्ना-२ : विद्यार्थी बढाउन ४२ कलेजको एकपछि अर्को ‘हर्कत’

मापदण्डविपरीत भर्ना : विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने ४२ कलेज 

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार
कुन देशमा कति बजे छ टीकाको साइत ?
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्