• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

के सरकारी क्षेत्रबाट अलकत्रा आयात सम्भव छ? यस्ताे भन्छ अध्ययन प्रतिवेदन

64x64
नेपाल लाइभ आइतबार, वैशाख १५, २०७६  ०७:१२
1140x725

फाइल तस्बिर- गतवर्ष निर्माण सम्पन्न भएकाे मुग्लिङ-नारायणगढ सडकखण्डमा कालाेपत्रे गरिँदै।


काठमाडौं- हाल निजी क्षेत्रले मात्रै आयात गर्दै आएको अलकत्रा (बिटुमिन) सरकारी क्षेत्रबाट आयात तत्काल सम्भव नभएको एक अध्ययनले देखाएको छ।

पेट्रोलियम पदार्थको आयात गर्दै आएको नेपाल आयल निगमले अलकत्रा आयात गर्ने भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेको थियो। निगमको एक अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनले तत्काल अलकत्रा आयात गर्न नसकिने निष्कर्ष निकालेको हो।

अलकत्रा व्यापारका लागि बजारको मोडालिटी र आर्थिक सम्भाव्यता अध्ययन गर्न निगमले तत्कालीन नायव कार्यकारी निर्देशक नागेन्द्र शाहको संयोजकत्वमा एक कार्यदल गठन गरेकाे थियाे। कार्यदलमा अर्थ शाखा प्रमुख रवीनचन्द्र अधिकारी र आपूर्ति वितरण विभाग प्रमुख वीरेन्द्र गोइत सदस्य थिए।

निगमले हाल पेट्रोलियम पदार्थ आयात गरिरहेको भारतीय सरकारी कम्पनी इन्डियन आयल कर्पाेरेसन (आइओसी) बाट गुणस्तरीय अलकत्रा आयात गर्ने खोजेको थियो। नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात घट्ने र निगमले पेट्रोलियम पदार्थ आयातमा मात्र सीमित नभई अरु क्षेत्रमा पनि हात हाल्ने सोचसहित यो अध्ययन गरेको थियो। 

कार्यदलले निगममार्फत अलकत्रा आयात सम्भव छ/छैन भनेर प्रारम्भिक चरणको अध्ययन गरेको हाे। तर, बजारको सम्भाव्यता अध्ययन गरी अहिले कुन प्रकृयाबाट कति परिमाणमा अलकत्रा आवश्यकता छ र आगामी दिनमा व्यापारलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा भने निगमको अध्ययन स्पष्ट देखिँदैन।

आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अलकत्रा खरिदका लागि निगमले आइओसीसँग प्रस्ताव गरेको थियो। तर, आइओसीले नेपाललाई कति परिमाणमा कुन गुणस्तरको अलकत्रा चाहिएको हो भन्नेमा पहिला आफैं स्पष्ट हुन भनेपछि निगम यसबाट पछि हटेको उनको भनाइ छ।

‘हामीले निगममार्फत अलकत्रा आयात गर्नका लागि पहल गरेका थियौं। तर, आयात गरेको अलकत्रा बिक्रीवितरण गर्न सकिन्छ/सकिँदैन भनेर बजार अध्ययन गर्दा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकिने देखिएपछि पछि हट्यौं’, भट्टराईको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

सडक, विमानस्थललगायत संरचनामा कुन गुणस्तरको अलकत्रा प्रयोग गर्ने भनेर कुनै स्टाण्डर्ड नहुँदा कम गुणस्तर भएको अलकत्रा प्रयोग हुँदै आएको छ। निजी क्षेत्र तथा विभिन्न ठेकेदार कम्पनीमार्फत आयात भइरहेको भन्दा बढी गुणस्तर भएको अलकत्रा आयातका लागि निगमले व्यवसायिक योजना बनाएको थियो। निगमले उच्च गुणस्तरको अलकत्रा ल्याउँदा सस्तो मूल्यमा पाइने कम गुणस्तरको अलकत्रासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। सोही कारण निगमले तत्काललाई यो योजना कार्यान्वयन नगरेको नायब कार्यकारी निर्देशक भट्टराई बताउँछन्।

निजी क्षेत्रले न्यून गुणस्तरको अलकत्रा आयात गर्ने र त्यसको प्रयोगबाट सडकको गुणस्तर पनि कम हुने गरेको छ। सरकारी स्वामित्वको संस्थानबाट आयात गर्दा गुणस्तर कायम गर्न सजिलो हुने भन्दै निगमले त्यसको सम्भाव्यता अध्ययन गरेको थियो। तर, आयातित अलकत्राको बजार खोज्न समस्या हुने देखिएपछि निगम यो योजनाबाट पछि हटेको हो।

सरकारी आयोजना निर्माणका लागि आवश्यक पर्ने अलकत्रा निगममार्फत नै खरिद गर्नुपर्ने गरी मापदण्ड बनाएर अघि बढ्दा आफ्नो बजार विस्तारका लागि सजिलो हुने निगमको भनाइ छ। नेपालको सडक स्तरोन्नति र विमानस्थलको निर्माण द्रुत गतिमा भइरहेकोले गुणस्तरीय अलकत्राको व्यापारमा सरकारी आयोजनाले सघाउनुपर्ने भट्टराईकाे मत छ। निगमले काठमाडौं तराई द्रुतमार्ग (एक्सप्रेस वे) निर्माणका लागि चाहिने अलकत्रा आयातका लागि छलफलसमेत गरेको थियो। तर, सेनाले चासो नदेखाएपनि त्यसमा काम अगाडि बढ्न भने सकेन।

ठूला आयोजनाबाट निगमसँग अलकत्रा आयतको लागि माग भइ आएको खण्डमा आवश्यक पर्ने अलकत्रा ल्याउन निगम तयार रहेको उनले स्पष्ट पारे। ‘निर्माण आयोजना र सडक विभागबाटै अलकत्रा ल्याउन प्रस्ताव आए गुणस्तरयुक्त अलकत्रा ल्याउन हामी तयार छौं। तर, हामीले ल्याएको वस्तु कसले किन्ने भनेर यकिन नहुँदै काम सुरु गरिहाल्ने कुरा भएन’, उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्माण भइरहेका र निर्माण हुने आयोजनालाई आवश्यक पर्ने अलकत्राको अनुमानको परिमाण निगमसँग माग भएको अवस्थामा आयात गर्नको लागि सहज हुने उनको विश्वास छ। अहिले एउटा चिनियाँ ठेकेदार कम्पनीले नारायणघाट–बुटवल सडकखण्ड विस्तारका क्रममा आवश्यक पर्ने गुणस्तरीय अलकत्रा उपलब्ध गराइदिन निगमसँग छलफलसमेत गरको छ। यसरी कुनै ठेकेदार कम्पनीले आफूलाई चाहिने परिमाण र गुणस्तरका बारेमा निगमसँग सहकार्य गरेर आयात गर्न सकिने गरी भने तत्काल काम गर्न सकिने निगमको भनाइ छ।

प्रशोधनपछि निकालिएको पेट्रोलियम पदार्थको बाँकी भाग नै अलकत्रा हो। हाल नेपालमा अलकत्रा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने गरेको छ। करिब २५ वर्ष पहिले निगमले ‘अलकत्रा डायल कम्पनी’को स्थापना गरी अलकत्राको व्यापार गर्ने तयारी गरेपनि तत्कालीन सरकारले सो उद्योग निजी क्षेत्रलाई बिक्री गरेको थियो।

निगमले करीब अढाई दशकपछि 'फ्री अलकत्रा' आयातको लागि प्रकृया थालेको थियो। तर, बजारमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्था देखिएपनि निगमले तत्काल यो काम सुरु नगर्ने निष्कर्ष निकालेको हो।

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्