• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एनसिएल र डब्लुसिएल महिला टी–२० लिगको मिति र भेन्यू जुध्यो 

64x64
नेपाल लाइभ बिहीबार, चैत २८, २०७५  १९:२४
1140x725

काठमाडौं– नेपालमा २०७५ मै महिला टी–२० फ्रेन्चाइज क्रिकेट लिग गर्ने घोषणा गरिएको थियो, त्यो पनि एउटा होइन दुई वटा।

गत फागुन २ गते क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले पत्रकार सम्मेलन आयोजना गर्दै चैत २२ देखि ३० गतेसम्म वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० लिग गर्ने घोषणा गरेको थियो। प्रतियोगिता कीर्तिपुरस्थित टियू मैदानमा हुने आयोजकले बताएको थियो। 

फागुन ३ गते एनसिएल स्पोर्ट्स प्रालीले 'एनसिएल वुमन्स टि २० क्रिकेट लिग' आयोजना गर्ने घोषणा गर्यो। चैत १ देखि ९ गतेसम्म विराटनगरको विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकको भनाइ थियो। पछि मिति सारेर वैशाख ७ देखि १४ सम्म गर्ने आयोजकले जनाएको थियो।

तर दुवै आयोजकले भनेको मितिमा प्रतियोगिता आयोजना गर्न सकेनन्। एनसिएल स्पोर्ट्सले टिम घोषणा र खेलाडी अक्सन सम्पन्न गरिसकेको छ। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले शुक्रबार टिम घोषणा गर्ने कार्यक्रम राखेको छ।

बिहीबार दुवै आयोजकले प्रतियोगिताको आयोजना मिति सारिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। क्विन्स इभेन्टले आगामी जेठ ३ देखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जनाएको छ। लगत्तै एनसिएल स्पोर्ट्स प्रालीले जेठ ६ देखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जनाएको छ। जस कारण दुई लिगको मिति जुधेको छ। दुवै लिगमा खेल्ने महिला खेलाडी एकै भएकाले प्रतियोगिता नै अन्योलमा परेको छ।

अर्कोतर्फ विराटनगरमा गर्ने भनिएको एनसिएल कीर्तिपुरस्थित टियू मैदान गरिने आयोजकले जनाएको छ। जसकरण दुवै लिगको भेन्यू समेत जुधेको छ। एकै भेन्यूमा दुई प्रतियोगिता एकै पटक हुन नसक्ने पक्का छ।


सम्बन्धित समाचारहरु : 

चैत अन्तिम साता वुमेन्स च्याम्पियन्स लिग हुने, ५ सहरका फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा 

Ncell 2
Ncell 2
nimb
nimb

एक महिनामा दुई महिला क्रिकेट लिग, एनसिएल वुमन्स टी-२० क्रिकेट लिग चैत दोस्रो साता

एनसिएल महिला टी– २० मा १० खेलाडी महँगा, रेखा थापाको काठमाडौंमा ३ जना 

वुमेन्स च्याम्पियन्स लिग जेठ पहिलो साता, मार्की खेलाडी र टिम शुक्रबार घोषणा गरिने
 

एनसिएल प्रालीले बिहीबार जारी गरेको प्रेस विज्ञप्ती 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आदर्णिय पत्रकार साथीहरु, 

एन सी एल स्पोर्ट्स प्रा लि द्वारा यसअघि बिराटनगरको बैजनाथ क्रिकेट मैदानमा आगामी बैसाख ७-१४ सम्म संचालन हुने तय भएको 'वोमेंस टि२० लिग' को प्रतियोगिताको मिति र स्थान परिवर्तन भएको जानकारी गराउन चाहन्छौ ! 

एनसिएल स्पोर्ट्स प्रालिले राखेपको समन्वयमा 'वोमेन्स टि२० लिग क्रिकेट प्रतियोगिता' आगामी जेष्ठ ६-१३, २०७६ मा  काठमाडौ किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सन्चालन हुने तय गरेको जानकारी गराउन चाहन्छौं, सोही अनुसार राखेप मार्फत उपरोक्त मैदानको बुकिङ्ग गरिसकिएको छ ! 

रा खे प द्वारा आयोजना हुँदै गरेको आठौ रास्ट्रीय खेलकुद अन्तर्गतको 'महिला क्रिकेट' को मिति यश अघिको वोमेन्स टि२० क्रिकेट लिगको मिति सङ्ग जुधेको कारण नया मिति सार्बजनिक गरिएको हो ! बिराटनगरको तापक्रम सङ्गै अन्य मौसम यो सिजनमा क्रिकेट प्रतियोगिता संचालन गर्न योग्य नहुने सुझाव प्रतियोगिताको प्राबिधिक समिति, टिम ओनर, टिमका मार्की खेलाडीहरु सङ्गै सम्पुर्ण क्रिकेट सम्बद्ध ब्यक्ती/सन्स्थाहरुको सुझावका कारण प्रतियोगिता काठमाडौमा गर्ने निर्णय भएको हो ! 

प्रतियोगितामा अक्सन मार्फत हरेक टिमले १३/१३ जना खेलाडिहरु खरिद गरेसकेका छन ! 

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरि थापा, करुणा भन्डारी चार अलग अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध गरिसकिएको छ ! 

क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीकोहरुको सहभागिता रहनेछ । सहभागी टोलीका मालिकहरु अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस) , अनिल भण्डारी (भैरहवा क्विन्स), बिमोचन उप्रेती  (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्। 

Jay Raj Roy
Chairman

 

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीको  प्रेस विज्ञप्ती :

 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्