काठमाडौं- पहिलो चरण अन्तर्गत मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु सम्बन्धित क्षेत्रमा पठाउने कार्य थालेको छ।

आयोगले मतपत्र, स्वस्तिक छाप लगायत सामग्रीहरु बाकसमा हालेर केही दिनयता दैनिक रुपमा निर्वाचन क्षेत्रहरुमा पठाइरहेको छ । निर्वाचन क्षेत्रहरुमा पठाउने स्वस्तिक छापको परीक्षण गर्न आयोगका कर्मचारीहरुलाई भ्याइनभ्याई हुने गरेको छ । हेरौं निर्वाचन सम्बन्धी सामग्रीको बन्दोबस्तमा आयोगको व्यस्तता:







भिडियोमा हेर्नुहोस्, आयोगका कर्मचारीले गरेको स्वस्तिक छापको परीक्षण:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।