• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरी दम्पत्ती हत्या प्रकरण : लुटेरा समूह संलग्न रहेको अनुमान

पोखरीमै रोकियो तालिम प्राप्त कुकुर
64x64
नेपाल लाइभ बुधबार, फागुन १५, २०७५  ०६:१०
1140x725

राजविराज– सप्तरीको खडक नगरपालिका– ५ का वृद्ध दम्पतिको हत्यामा लुटेरा समूह संलग्न रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

घटनास्थलको निरीक्षण तथा प्रारम्भिक अनुसन्धानले घटनाको प्रमुख कारण लुटपाट हुनसक्ने देखिएको एसपी राजेन्द्र बिष्टले बताए।

‘हामीले घट्नास्थलको प्रकृति तथा अवस्थाका बारेमा हेर्‍यौँ,’ उनले भने, ‘हत्याको प्रमुख कारण नगद र गहना लुटने मनसाय नै देखियो।’ 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित खरचुहिया बजार निवासी ७० वर्षीय सबुरी साह र उनकी पत्नी ६५ वर्षीया बेचनीदेवीको मंगलबार बिहान अज्ञात समूहले हत्या गरेको थियो।

दुवैको शव कोठाभित्रै जलाइएको अवस्थामा बिहान करिब ८ बजे फेला परेको प्रहरीले जनाएको छ। 

बिहान करिब साढे ७ बजे दुध पुर्‍याउन आएका व्यक्तिले घरको गेट बन्द देखेपछि सोधखोज गर्न थालेपछि मात्रै घटना बाहिर आएको हो। 

घटनास्थल तथा हत्याराले आउजाउका लागि प्रयोग गरेको बाटोमा रगतका टाटा फेला परेका छन्। घरको पश्चिमपट्टिको पर्खालमा होर्डिङ बोर्डका लागि तयार गरिएको फ्रेम प्रयोग गरेर संलग्न व्यक्तिहरु आवत–जावत गरेको प्रहरीको अनुमान छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पर्खाल र फलामको फ्रेममा रगतका टाटा देखिएका छन्’ एसपी बिष्टले थपे, ‘हामीले फरेन्सिक ल्याबको टिम बोलाएर प्राविधिक रुपमा पनि अध्ययन सुरु गरेका छौं, धेरै कुरा अनुसन्धानबाट पनि खुल्दै जानेछ।’

डेढ किलोमिटरमा पुगेर अड्कियो कुकुर 

हत्याको अनसुन्धानका लागि सुनसरीको धरानस्थित पूर्व क्षेत्रीय प्रहरी आवासीय माद्यमिक विद्यालयबाट झिकाइएको कुकुर घटनास्थलबाट पश्चिमतर्फ करिब डेढ किलोमिटर दुरीमा रहेको पोखरीमा गएर अड्किएको छ। पोखरीको छेउमा कस्तुरी मदिराको बोतल बरामद भएको छ। 

भारतको बिहार प्रदेशमा मदिरा निशेष गरेपछि नेपालबाट भारत तस्करी हुने मध्ये ‘कस्तुरी ब्राण्ड’ प्रमुख हो। भारत तस्करी हुँदै गर्दा प्रहरीले हालसम्म बरामद गरेको अधिकांश मदिरामा कस्तुरीको परिमाण धेरै छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हत्याराले पोखरीमा पुगेर शरीर तथा रगत सफा गरी मदिरा सेवन गरेर हिँडेको हुनसक्ने अनुमान गरिएको छ।

मिलको व्यवसाय छाडेर ब्याजमा ऋण लगानीको कारोबार 

जग्गा तथा गहना बन्धक राखी ब्याजमा ऋण लगाउने कारोबारमा संलग्न रहेका साह दम्पतिको सोही कारण हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।

लामो समयदेखि खरचुहियामा बसोबास गर्दै आएका सबुरीको मुख्य घर तत्कालीन बनरझुला–३ हो।

स्थानीयका अनुसार बनरझुलामा उनको मिलको व्यवसाय थियो। छोराहरू सत्यनारायण र तेजनारायण सरकारी जागिरे भएपछि उनीहरू मिल बेचेर खरचुहिया सरेका थिए।

जेठा छोरा सत्यनारायण सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्छा छोरा तेजनारायण उदयपुर सदरमुकाम गाईघाटस्थित खानेपानी कार्यालयका इन्जिनियर हुन्। 

छोराहरू जागिरमा लागेपछि खरचुहिया स्थित घरमा दम्पति मात्रै बस्दै आएका थिए। करिब ५/७ वर्षअघि प्यारालाइसिसका कारण सबुरी थला परेपछि पत्नी बेचनीले ऋणको कारोबार गर्दै आएकी थिइन्।

उनीहरूको करिब ३० देखि ४० लाख रुपैयाँ गाउँमा लगानी रहेको स्थानीयको अनुमान छ। 

प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्