• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिआरआईबाट नेपालले फाइदा लिन सक्छ : प्रचण्ड

64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  २२:०४
1140x725

काठमाडौ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले उत्तरी छिमेकी देश चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ–बिआरआई’मार्फत् नेपालले फाइदा लिन सक्ने बताएका छन्। विश्वकै शान्ति, विकास र स्थिरताका लागि चिनियाँ राष्ट्रपति सि चिनिफिङको दूरगामी रणनीति बिआरआई अघि आएको अध्यक्ष प्रचण्डले बताए।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा नेपालले बिआरआईमा सदस्य राष्ट्रको हैसियतमा सहभागी हुने निर्णय गरेको बताए। ‘छिमेकी देशले सुरू गर्न थालेको महत्वाकांक्षी योजनामा नेपाल सहभागी हुनुपर्ने मान्यताका आधारमा नै तत्कालीन सरकारले बिआरआईमा सहभागी हुने निर्णय गरेको थियो।’

नेपालले गएको दशक राजनीतिको उचारचडाव निकै देखेको बताउँदै अध्यक्ष प्रचण्डले नेपालले विश्वलाई नै उत्प्रेरणा दिने किसिमको शान्ति प्रक्रिया आफ्नै पहलमा सम्पन्न गरेको बताए। नेपालले शान्ति प्रक्रियाको ज्यादै संदेशनशील र महत्वपूर्ण प्रक्रिया पूरा गरेको दाबी गर्दै उनले नेपालले शान्ति प्रक्रियालाई पूर्ण रूपमा टुङ्ग्याउने क्रममा रहेको पनि दाबी गरे।

‘राजनीतिक स्थिरता र स्थायी सरकार निर्माणसँग नेपाल अब आर्थिक विकासको क्रममा रहेको छ,’ प्रचण्डले भने, ‘दीर्घकालीन शान्तिका लागि पनि उच्चस्तरको आर्थिक विकास आवश्यक पर्छ।’

विकसित विश्व राजनीतिक परिदृश्यसँगै चीनले अघि सारेको बिआरआईबाट नेपालले फाइदा लिन सक्ने बुझाइसँगै नेपालले उक्त योजनामा सहभागी हुने सम्झौता गरेको अध्यक्ष प्रचण्डको बताए। आर्थिक विकासका लागि पनि कनेक्टिभिटी आवश्यक रहेको बताउँदै प्रचण्डले बिआरआईले नेपालले उक्त अवसर दिने पनि विश्वास व्यक्त गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेको अमेरिकी रक्षा राज्यमन्त्री जो फेल्टरले नेपालले चिनियाँ नेतृत्वको बिआरआई परियोजनामा सहभागी हुनुपूर्व सचेत हुनुपर्ने बताएको भोलीपल्ट नेकपाका अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति चिनिफिङले अघि सारेको परियोजनाले नेपाललाई दीर्घकालीन फाइदा पुग्ने बताएका हुन्।

अमेरिकी रक्षाराज्यमन्त्री फेल्टरले बिआरआई नेपालको हितमा हुनुपर्ने बताउँदै चिनियाँ सर्त अनुसार नेपालअघि बढ्न नहुने बताएका थिए। अमेरिकी योजना अन्र्तगत आएको इन्डो प्यासफिक रणनीतिमा सहभागी हुँदा नेपाललाई फाइदा पुग्ने बताउँदै उनले चिनियाँ परियोजना अन्र्तगत ऋण स्वीकार्नु पूर्व छिमेकी देश श्रीलंका, माल्दिभ्समा के भएको छ त्यो हेर्न नेपाललाई सुझाव दिएका थिए।

नेपालले चिनियाँ राष्ट्रपति चिनफिङको महत्वाकांक्षी योजना बिआरआईमा सन् २०१७ मा सदस्यका रुपमा सहभागी हुने सम्झौता गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी यही अप्रिल २५–२८ गतेसम्म चीनमा आयोजना हुने दोस्रो बिआरआई सम्मेलनमा सहभागी हुन चीन जाने कार्यक्रम छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बिआरआई अन्र्तगत नेपालले ९ परियोजना संञ्चालन गर्ने योजना राखेको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  २२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्