• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेकपाप्रति संकेत गर्दै डा बाबुरामले भने– सत्ताको चासनीमा डुबेको हामीले देखेका छौं

64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  १९:५९
1140x725

डडेल्धुरा– नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई भ्रष्टाचार मुक्त बनाउनु पर्ने बताएका छन्।

पार्टीको जनसंवाद यात्राका क्रममा मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले विकास र समृद्धिको बाटोमा देशलाई अगाडि बढाउनका लागि राजनीति भ्रष्टाचार मुक्त बनाउनु पर्ने बताएका हुन्।

उनले भने, ‘अब हामीले विकास र समृद्धिको बाटोमा जाने हो भने राजनीतिलाई भ्रष्टाचार मुक्त नगरिकन हुँदैन।’ 

नेपाली कांग्रेस, तत्कालीन एमाले, एमाओवादीले त्याग र बलिदान गरेर संघीय लोकातान्त्रिक गणतन्त्र ल्याएको उल्लेख गर्दै भट्टराईले नेताहरूले विगत बिर्सेर भ्रष्टाचारमा लिप्त भइरहेको आरोप लगाए। 

‘हामी सबै पार्टीका साथीहरू क्रान्तिकारी हौँ, सबै साथी जेल बस्नु भएको हो। धेरैले सहादत प्राप्त गरे। तर, सत्तामा पुगेपछि हाम्रो इतिहासको रेकर्ड राम्रो छैन, नेपाली कांग्रेस २०४६/४७, तत्कालीन एमाले २०५४/५५ र २०५६ पछि सत्तामा गयो र तत्कालीन माओवादी २०६३/६४ मा सत्तामा गयो। अहिले दुई तिहाइको सरकार बनेको छ। तर सत्तामा पुगेपछि भ्रष्टाचार भयो,’ उनले भने, ‘सत्तामा पुगेपछि सबैले आफ्नो आदर्शलाई बिर्सेका छन्, जसरी गुलियोमा डुबेको झिँगा जसरी उड्न सिक्दैन, त्यसरी सत्ताको चासनीमा  क्रान्तीकारी साथीहरू डुबेको हामीले देखेका छौँ।’ 

वाइडबडी, बुढीगण्डकी, एनसेल, ३३ किलो सुन प्रकरणमा हाकाहाकी रुपमा भ्रष्टाचार भएको उनको आरोप छ। जनताले तिरेको करको पैसामा ठूला ठूला भष्टाचार हुने हो भने देश समृद्ध बन्न नसक्ने उनको भनाइ थियो। 

‘हिजोका क्रान्तिकारी भनिने कम्युनिस्ट र कांग्रेस लोकतन्त्रवादी भनिने साथीहरूले समेत पन्चायत र राणाकालको जस्तै भ्रष्टाचाराका काण्ड गरे। अझ त्यतिबेला अपार्दशिता हुन्थ्या। तर, आजभोपलि जनताले हाकाकाकी थाहा हुने गरेर भ्रष्टाचार गरे।’

उनले थपे, ‘चाहे वाइडबडी काण्ड भन्नुस चाहे बुढीगण्डकी प्रकरण भन्नुस् अथवा एनसेल प्रकरण वा ३३ किलो सुन काण्ड यी त बाहिर आएका कुरा हुन् भित्री कुरा त कति छ कति! यसरी देशको निम्ति उठाएको राजश्वको रक्षा गर्ने जिम्मेवारी पाएका व्यक्तिले नै मिलाएर खाए।’ 

Ncell 2
Ncell 2
nimb
nimb

भष्टाचार नियन्त्रण गर्ने संस्थाहरू कमजोर 

संयोजक भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्ने, नियम कानून लागू गर्ने, दण्डित गर्ने संस्थाहरू कमजोर भएको बताए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पार्टीका मान्छे भर्ति गर्दा भ्रष्टाचार बढेको उनको बुभाइ छ। पार्टीका मान्छेले भागबण्डा गरेर संवैधानिक समिति माफर्त भने पनि अन्ततः आयुक्त नियुक्त हुने गरेको उनले ठोकुवा गरे। 

‘हाम्रा अनुसन्धान गर्ने संस्था कमजोर भए। आयोगमा पार्टीका मान्छेहरूले भागबन्डा गरेर आयुक्तहरू नियुक्त गर्छन्, पार्टीकै मान्छे नियुक्त भएपछि तिनले कसरी भ्रष्टाचार नियन्त्रण गर्लान?’ उनले प्रश्न गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काम नलाग्ने भइसकेकाले देशमा अब सशक्त जनलोकपाल आवश्यकता भएको बताए। 

सुदूरपश्चिम प्रदेशको नाम उपयुक्त भएन 

संयोजक भट्टराईले सुदूरपश्चिम प्रदेशको नाम उपयुक्त नराखिएको तर्क गरे। ‘काठमाडौंबाट पो सुदूरपश्चिम, यताबाट त सुदूर छैन होला नि?’ उनले प्रश्न गरे, ‘प्रदेशको आफ्नै पहिचान होला त! त्यसबाट नाम राख्न सकिन्थ्यो नि!’

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै भने ‘यहाँका नेताले नाम सुदूरपश्चिम राखे, हुदाँ–हुँदा राजधानी पनि तराई तोके।’ 

पहाडाबाट राजधानी कैलाली सारिनु यहाँका नागरिकलाई ठूलै धोका भएको समेत बताए।
 

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्