• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

‘स्मार्ट कृषि गाउँ कार्यक्रम’काे कार्यान्वयनमा प्रदेश ५, बाह्र जिल्लाका ५२ गाउँ छनाेट हुँदै

64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  ०७:२७
1140x725

-नवीन नेपाली/रासस

नारायणपुर- दाङको लमही नगरपालिका–९ हर्दवा व्यावसायिक कृषिमा विकास हुँदै गरेको गाउँ हो। तरकारी र कागती खेतीमा अधिकांस परिवार निर्भर रहेको हर्दवागाउँ अब ‘स्मार्ट’ कृषि गाउँ बन्ने भएको छ।

हर्दवा प्रदेश ५ सरकारले लागू गरेको स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि छनोट भएको छ। हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक अम्मर कुँवरका अनुसार लमहीको हर्दवा जस्तै जिल्लाका ६ गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको छ। देउखुरीको गढवा–२ घुस्रामा तरकारी खेती र बाख्रापालन, बङ्गलाचुली गाउँपालिका–६ रिभानमा तरकारी र कागती खेती, घोराही उपमहानगरपालिका– ९ र १० धोवधारामा तरकारी र वसन्ते मकै, तुलसीपुर उपमहानगरपालिका–१४ लुहाडवरा मटेरामा तरकारी र वसन्ते मकै तथा शान्तिनगर–७ बुढाडवरा दुवीचौरमा तरकारी र वसन्ते मकैका लागि स्मार्ट कृषि गाउँ छनोट भएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत कुसुम भुसालले बताए।

कृषि व्यवसायका माध्यमबाट आयस्तरवृद्धि गर्ने उद्देश्यले सुरु गरेको ‘एक सांसद एक स्मार्ट कृषि गाउँ’ कार्यक्रमअन्तर्गत कृषिमा नयाँ सम्भावनाको खोजी गर्न सुरु गरिएको छ। बङ्गलाचुलीको रिभान र देउखुरीको हर्दवामा कागती खेतीको प्रयास गरिएको छ भने धोवधारा, मटेरा र दुवीचौरमा वसन्ते मकै बालीका लागि प्रक्रिया थालिएको छ।

स्मार्ट कृषि गाउँ कार्यान्वयनका लागि कार्यविधि निर्माण गरिएको छ। 'जिल्लाबाट प्रत्यक्ष निर्वाचित ६ प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा एउटा/एउटा स्मार्ट कृषि गाउँका लागि ५० लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ', भुसालले भने, 'व्यावसायिक कृषिको माध्यमबाट विकास गर्न थालेको गाउँ छनोट गरिएको छ, ती क्षेत्रको व्यावसायिक कृषिका लागि प्रदेश सरकारले सहयोग गर्नेछ।'

Ncell 2
Ncell 2
nimb
nimb

स्मार्ट कृषि गाउँमा कृषि उत्पादन वृद्धि गर्न प्रविधिको प्रयोगमा जोड, उत्पादित सामग्रीको बजारीकरण र विभिन्न निकायसँगको समन्वय, सिँचाइको व्यवस्था, बीउबिजन र मललगायत प्राविधिक विषयमा समेत सरकारले सहयोग गर्नेछ। 'किसानले भोग्दै आएको बिचौलियाको समस्या समाधानमा समेत कार्यक्रमले सहयोग गर्छ।

किसानलाई परम्परागत र निर्वाहमुखी उत्पादनबाट व्यावसायिक र प्रविधियुक्त बनाउनु कार्यक्रमको लक्ष्य हो', अधिकृत भुसालले भने, 'सूचना केन्द्रको रुपमा समेत विकास गर्ने योजना छ। सम्पूर्ण कृषिसम्बन्धी सूचना र समस्या समाधानका उपाय, बजार मूल्यको बारेमा जानकारीसमेत किसानले घरमै बसेर लिने छन्।'

हर्दवामा पुगेर स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गर्दै प्रदेशसभा सदस्य रेवतीरमण शर्माले कृषकको जीवनस्तर माथि उठाउने कार्यक्रम रहेको बताए। 'हामी आर्थिक समृद्धिको बाटोमा छौँ। त्यसको आधार व्यावसायिक खेती प्रणाली हो', उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन गर्न समिति गठन भएको छ। प्रदेश सरकारले १२ जिल्लाका ५२ गाउँलाई स्मार्ट कृषि गाउँ बनाउँदै छ। प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट एउटा गाउँलाई स्मार्ट कृषि गाउँको रुपमा छनोट गरी कार्यान्वयन थालिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले बताए।

'अहिले खाद्यान्न बाली र तरकारी तथा पशुपालन भइरहेका गाउँमध्येबाटै सबैभन्दा राम्रो र बढी सम्भावना भएको गाउँलाई छनोट गरिएको छ', उनले भने, 'केही मापदण्ड छन्, सडक, सञ्चार, विद्युत र बजारको पहुँचमा रहेका गाउँ छनोटमा परेका छन्।' स्मार्ट कृषि गाउँमा खाद्यान्न, तरकारी, फलफूल र पशुपालनमध्ये जुनसुकै खेती र व्यवसाय गर्न सकिने छ।

गाउँको अवस्था र सम्भावना हेरेर कृषि ज्ञान केन्द्रले व्यवसाय छनोटका लागि सल्लाह दिएको र सम्पूर्ण कार्यक्रम केन्द्रले नै हेर्ने व्यवस्था रहेको अधिकृत भुसालले बताए। छनोट हुने प्रत्येक गाउँले ५० लाख रुपैयाँ बजेट प्राप्त गर्नेछन्। बजेट गाउँको आवश्यकताअनुसार सिँचाइ, मल, बीउ, प्राविधिक सहयोग र उत्पादनको बजारीकरणमा खर्च हुने भुसालको भनाइ छ। स्मार्ट कृषि गाउँका लागि २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

कार्यविधिमा छनोट गरिएको गाउँदेखि आधा घण्टाको दूरीमा प्रहरी चौकी र एक घण्टाको दूरीमा कृषि सेवा केन्द्र हुनुपर्ने उल्लेख छ। ६० प्रतिशत साक्षरता दर, ६० प्रतिशत गरीबी र आर्थिक रूपमा सक्रिय जनसङ्ख्या हुनुपर्ने, ४० ननाघेको युवा जनसङ्ख्या २५ प्रतिशत, कम्तीमा ८ कक्षा उत्तीर्ण जनसङ्ख्या ७५ प्रतिशत हुनुपर्ने र बस्तीको नजिकमा कृषियोग्य जमिन हुनुपर्ने उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्