काठमाडौं। दशैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ ।
यात्रु तथा सवारीसाधनको सङ्ख्या बढेपछि सडकखण्डमा जामको अवस्था सिर्जना भएको हो । दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै बनेपा हुँदै काभ्रेका विभिन्न स्थानतर्फ जाने सडकमा सवारीसाधनको चाप बढेको हो ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।