• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

स्वदेशी उद्योगमा असर पुर्‍याउने वस्तु आयातमा कडाइ गर्ने तयारी 

संसद्‍मा विधेयक दर्ता
64x64
नेपाल लाइभ बिहीबार, फागुन ९, २०७५  १८:१०
1140x725

काठमाडौं- स्वदेशी उद्योग तथा उत्पादनलाई समस्या पार्ने गरी विदेशी वस्तुको आयात रोक्न सरकारले कानुनी व्यवस्था गर्ने भएको छ। आयातित वस्तुबाट स्वदेशी उद्योगमा हुने हानी-नोक्सानी न्यूनीकरण गर्ने उद्देश्यले सरकारले 'सेफगार्ड, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' संसदमा सरकारले दर्ता गराएको हो।

सेफगार्ड उपाय, एन्टी डम्पिङ वा काउन्टरभेलिङ महसुलका माध्यमबाट स्वदेशी उद्योगलाई संरक्षण गर्न र मुलुकको औद्योगिक क्षेत्रको प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सो विधेयक संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा पेस गरेका हुन्।

अनपेक्षित र अस्वभाविक रुपमा कुनै वस्तुको आयातले स्वदेशी उद्योगमा असर भएको देखिएमा सरकारले अब भन्सार महसुल बढाउन सक्ने, त्यस्ता वस्तुको आयातमा पूर्ण वा आंशिक रोक लगाउन सक्ने, सरकारले निर्धारण गरेको कोटाभन्दा बढी आयात भएमा अतिरिक्त अन्तशुल्क समेत लगाउन सक्ने व्यवस्था सो विधेयकमा गरिएको छ। 

सामान्य मूल्य र लागत मूल्यभन्दा कम मूल्यमा आयात भई वा सहुलियत प्राप्त कुनै वस्तुको अत्यधिक आयात भएको अवस्थामा पनि एन्टी डम्पिङ, सेफगार्ड तथा काउन्टरभेलिङ सम्बन्धी व्यवस्था आकर्षित हुने व्यवस्था सो विधेयकमा गरिएको छ। 

सेफगार्ड उपाय लगाउन सकिने
कुनै वस्तुको अनपेक्षित र अस्वभाविक रुपमा ठुलो परिमाणमा आयात वृद्धि भएका कारण त्यस्तो मालवस्तुसँग मिल्दोजुल्दो वा प्रत्यक्ष रुपमा प्रतिस्पर्धी मालवस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई गम्भीर हानीनोक्सानी भएको देखिएमा सरकारले सेफगार्ड लगाउन सक्नेछ।

आयातबाट स्वदेशी उत्पादनमा परेको समस्या रोक्न सरकारले पहिलो पटक ४ वर्ष र दोस्रो पटक बढीमा ४ वर्ष अवधिका लागि सेफगार्ड लागू गर्नसक्ने प्रावधान विधेयकमा राखिएको छ। आयातमा वृद्धि भई स्वदेशी उद्योगलाई गम्भीर हानी नोक्सानी भएमा वा हुनसक्ने देखिएमा सरकारले त्यस्तो अवस्थामा अन्तरिक सेफगार्डको उपाय अवलम्बन गर्न सक्ने व्यवस्था समेत विधेयकमा राखिएको छ। 

मालवस्तु डम्पिङ गर्न नपाउने 
स्वदेशी उत्पादनलाई असर गर्ने गरी उत्पादक वा निर्यातकर्ता कम्पनीले भन्सार क्षेत्रको सामान्य मूल्यभन्दा कम मूल्यमा आयात गरी कुनै पनि स्वदेशी उत्पादन डम्पिङ गर्न पाउने छैन। कुनै मालवस्तु डम्पिङ गरेको भेटिएमा सरकारले भन्सार महसुलका अतिरिक्त एन्टी डम्पिङ महसुलसमेत लगाउन सक्ने व्यवस्था सो विधेयकमा गरिएको छ। 

आयातित वस्तुले स्वदेशी उत्पादनको बजारमा असर पारेको ठहरिएमा पहिलोपटक ५ वर्ष र थप अर्को ५ वर्ष 'एन्टी डम्पिङ महसुल' लगाउने सक्ने व्यवस्था गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

काउन्टरभेलिङ महशुल लगाउन सक्ने 
सहुलियतप्राप्त वस्तु वा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अनुदान पाएका मालवस्तु विदेशबाट आयात गर्न नपाइने व्यवस्था विधेयकमा गरिएको छ। कुनैपनि आयातकर्ताले स्वदेशी उद्योगलाई हानी/नोक्सानी पुग्ने वा पुग्न सक्ने गरी कुनै वस्तु प्रत्यक्ष/अप्रत्यक्ष रूपमा आयात गर्न नपाइने भएको छ। 

यदि त्यस्ता वस्तुको आयात भएको देखिएका सरकारले पहिलो पटक ५ वर्ष र दोस्रोपटक थप ५ वर्षका लागि 'काउन्टरभेलिङ महशुल' लगाउन सक्ने व्यवस्था विधेयकमा छ। 

के हो एन्टी डम्पिङ र काउन्टर भेलिङ?
स्वदेशी उद्योगलाई हानी पुर्याउने गरी विदेशी मुलुकबाट आयात गर्नु डम्पिङ हो। यसरी स्वदेशी उत्पादन डम्पिङ भएकमा सरकारले महसुल लगाउन सक्छ। यस्तो महसुल एन्टी डम्पिङ महसुल हो। 

स्वदेशमा सहुलियत प्राप्त वस्तु तथा उद्योगको उत्पादनमा असर पार्नु भेलिङ हो। यस्तो भेलिङ नहोस् भन्नका लागि लगाइने महसुल काउन्टर भेलिङ महसुल हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्