• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?

64x64
नेपाल लाइभ बिहीबार, असोज २९, २०८३  २२:१२
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

काठमाडौँ- सत्ताढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका कामकारबाही र प्रगति विवरण समेटिएको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् ।
बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक जवाफदेहिताका विषयमा संसद्मा आवाज उठाएको दाबी गरेका छन् । साथै, विधेयक निर्माण तथा संशोधन प्रक्रियामा सहभागिता जनाउनुका साथै संसदीय दलको सचेतकका रूपमा समन्वयकारी भूमिका निर्वाह गरेको विवरणमा जनाइएको छ।
जनसरोकारका मुद्दामा जोड
रिपोर्ट कार्डअनुसार परियारले सामाजिक न्याय, नागरिक अधिकार, जनजीविका, सहकारी क्षेत्रका समस्या र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थाका विषयमा सदनको ध्यानाकर्षण गराएका छन्। त्यस्तै, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य, पूर्ण प्रेस स्वतन्त्रता, जलवायु न्याय, ध्वनि प्रदूषण नियन्त्रण, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका विषयलाई पनि प्राथमिकतामा राखेका छन्।
दलित समुदायमाथिको ऐतिहासिक विभेद अन्त्य, अधिकार सुनिश्चितता र नीतिगत सुधारको आवश्यकता औँल्याउँदै उनले सार्वजनिक शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुपर्ने विषयसमेत उठाएको रिपोर्ट कार्डमा उल्लेख छ।
विधेयक र बजेटमाथि सहभागिता
परियारले संसद्मा विभिन्न विधेयकमाथि संशोधन तथा टिप्पणी प्रस्तुत गरेको विवरणमा जनाइएको छ। उनले सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक, नेपाल विशेष सेवा विधेयक, फौजदारी कसुरसँग सम्बन्धित विधेयक तथा प्रतिनिधिसभा नियमावलीसम्बन्धी विषयमा सहभागिता जनाएको रिपोर्ट कार्डमा उल्लेख छ।
यसैगरी, आर्थिक वर्ष २०८३र८४ को बजेटमाथि पनि उनले आफ्नो धारणा राखेका थिए। विधेयक तथा नीतिगत प्रस्तावमाथिको छलफलमा सहभागिता जनाउँदै कानुन निर्माण प्रक्रियामा योगदान पुर्‍याएको विवरणमा उल्लेख छ।
सचेतकका रूपमा समन्वयकारी भूमिका
संसदीय दलको सचेतकका रूपमा परियारले सांसदहरूबीच समन्य  गर्ने, संसदीय गतिविधिमा सक्रियता बढाउने तथा पार्टीको नीति र धारणाअनुसार संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउने जिम्मेवारी निर्वाह गरेको रिपोर्ट कार्डमा जनाइएको छ।
संसदीय दलका बैठकमा उपस्थिति, विधायिकी कार्यव्यवस्थासम्बन्धी परामर्श तथा संसदीय मर्यादा र प्रक्रियाको पालना गराउने विषयलाई पनि उनको कार्यप्रगति विवरणमा समेटिएको छ।
समितिदेखि सामाजिक गतिविधिसम्म
रिपोर्ट कार्डमा कानुन निर्माण, न्याय तथा मानव अधिकारसम्बन्धी संसदीय समिति र छलफलमा सहभगिता जनाएको विवरण पनि समावेश छ। समितिगत काममार्फत विधेयकको अध्ययन, कानुनी व्यवस्थामाथिको छलफल र नीतिगत विषयमा योगदान पुर्‍याएको उल्लेख गरिएको छ।
यसका अतिरिक्त, राष्ट्रिय दलित आयोगका अध्यक्षसँगको भेटवार्ता, दलित समुदायको थर सूचीकरणसम्बन्धी छलफल, विद्यार्थीहरूसँग दलित अधिकारका विषयमा संवाद तथा प्रारम्भिक बालविकासका क्षेत्रमा क्रियाशील संस्थासँगको सहकार्यलाई पनि रिपोर्ट कार्डमा समेटिएको छ।
सामाजिक रूपान्तरण, शैक्षिक परामर्श, साहित्यिक बहस, राजनीतिक संवाद र नागरिक सरोकारका विभिन्न कार्यक्रममा सहभागिता जनाएको विवरणसमेत सार्वजनिक गरिएको छ।
रिपोर्ट कार्डले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा परियारको संसदीय भूमिका जनसरोकारका मुद्दा उठाउने, विधेयक तथा नीतिगत छलफलमा सहभागी हुने, संसदीय दलभित्र समन्वय गर्ने र सामाजिक सवालमा सक्रिय रहने विषयमा केन्द्रित रहेको देखाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  २२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने
सम्बन्धित सामग्री
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने लामिछाने छठ मनाउन जनकपुर पुगेका छन् । आइतबार, कात्तिक २९, २०८३
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए... आइतबार, कात्तिक २९, २०८३
प्रधानमन्त्री बालेनले दिए मैथिली भाषामा छठको शुभकामना शुभकामना सन्देशको अन्त्यमा उनले मैथिली भाषामा समेत शुभकामना दिँदै ‘छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने आइतबार, कात्तिक २९, २०८३
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह आइतबार, कात्तिक २९, २०८३
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने आइतबार, कात्तिक २९, २०८३
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो आइतबार, कात्तिक २९, २०८३
रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सी आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्