काठमाडाैं- सरकारले प्रत्यके वर्षको फागुन १ गतेलाई रोजगार दिवसको रुपमा मनाउने भएको छ।
फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ उद्घाटन गरेका थिए।
प्रधानमन्त्री ओलीले सकेसम्म रोजगारी दिने र रोजगारी दिने नसके १०० दिन बराबरको पारिश्रमिकको ५० प्रतिशत रकम निर्भाह भत्ताको रुपमा वितरण गर्ने गरी कार्यक्रमको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।