काठमाडौ– सरकारले औधोगिक क्षेत्रको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियक्ति गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सिटौलालाई नियुक्ति गर्ने निर्णय गरेको हो।
साथै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आज पत्रकार सम्मेलनमार्फत सोमबारको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।