काठमाडौं- चालू आवको पहिलो ६ महिनामा वैदेशिक लगानी घटेको छ।
यस अवधिमा पूँजीगत ट्रान्सफर ६अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड पुगेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३३ करोड रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।