• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘संसदमा पेस भएको कर्मचारी समायोजन विधेयक संघीयताविरोधी’

प्रजिअ प्रदेश सरकार मातहत हुनुपर्ने माग
64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०७५  १४:२४
1140x725

काठमाडौं– संसदमा प्रस्तुत भएको कर्मचारी समायोजन विधेयक संघीयताविरोधी रहेको सांसदहरुले टिप्पणी गरेका छन्।

विधेयकको छलफलका क्रममा बोल्ने सबै सांसदहरुले कर्मचारीको वृत्तिविकासमा विधेयकले रोक्ने दाबी गरे। सांसद रेखा शर्माले कर्मचारी समायोजन विधेयक कर्मचारीको वृत्ति विकास र संघीयता आत्मसाथ गर्न नसकेको बताइन्। 

विधेयक पेस गर्दैगर्दा समेट्न धेरै विषय रहेको उनको भनाइ थियो। उनले स्थानीय तहको प्रमुखदेखि, प्रदेश मुख्य सचिव, सचिव केन्द्रले नियुक्ति गर्ने व्यवस्थाले संघीयता कार्यान्वयनमा समस्या उत्पन्न हुने आशंका गरिन्।

उनले भनिन्, ‘प्रदेशको मन्त्री त्यहाँको मुख्य मन्त्रीले नियुक्त गर्ने। त्यहाँको सचिव प्रधानमन्त्रीले नियुक्ति गर्ने। यस प्रकारको व्यवस्थाले संघीयताको मर्म कसरी पूरा हुन सक्ला?’ विधेयकले कर्मचारी केन्द्रप्रति नै उत्तरदायी बन्ने उनले आशंका व्यक्त गरिन्। केन्द्र र प्रदेशको समन्वय अभावमा प्रदेशले राम्रोसँग कार्य गर्न नसक्ने उनको तर्क छ।
सबै कर्मचारी केन्द्रले खटाउने भन्दै गर्दा तल्लो तहका मात्रै समायोजनमा जाने तर उपल्लो स्थानका कर्मचारी केन्द्रले खटाउने प्रवृत्ति देखिएको छ। विधेयकलाई संसोधन गर्नुपर्ने सुझाव शर्माले दिइन्। 

सांसद कृष्णभक्त पोखरेल वृत्ति विकासमा विधेयकले मार्ग प्रशस्त नगरेको औंल्याए। विधेयक अस्पष्ट रहेको उनले बताए। संघमा भएको कर्मचारी मुख्य सचिव बन्नसक्ने तर स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने अवस्थाले वृत्ति विकासमा असर पर्ने दाबी गरे।

समायोजनको आधार र अन्तिम पनि जेष्ठता कायम गरिँदा त्यसले न्याय गर्न नसक्ने बताए। उनले भने, ‘कामको पाटोमा अस्पष्ट हुने देखिन्छ। संसोधन गर्नुपर्ने आवश्यकता छ।’ 

अर्का सांसद महेश्वर गहतराज केन्द्रलाई नै प्राथमिकता दिएर समयोजन विधेयक आएको बताए। समायोजन गर्दा अनुहार र भावनाले केन्द्रमै अल्झाउने गरी विधेयक आएको उनले दाबी गरे।

दक्ष कर्मचारी स्थानीय तहमा आवश्यकता रहेको बताउँदै उनले विधेयकले कर्मचारी स्थानीय र प्रदेश सरकारप्रति जवाफदेही नदेखिने टिप्पणी गरे। केन्द्रमा अनुचित दरबन्दी खोजिएको राख्न खोजिएको भन्दै विधेयकप्रति उनले आपत्ति जनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

सांसद सरिता गिरीले कर्मचारी समायोजन विधेयक संघीयताको पूरै विपरीत रहेको आरोप लगाइन्। उनले भनिन्, ‘प्रदेश सभाको लोकसेवा हुने संविधानमा स्पष्ट व्यवस्था छ।’ त्यसभन्दा विपरीत केन्द्र सरकारले प्रदेश सरकारको अधिकारलाई केन्द्रीकृत गरेको उनले विधेयकको आलोचना गरिन्। सिडिओलाई अधिकतम अधिकार दिइएको भन्दै आपत्ति जनाइन्। 

सांसद सञ्जय गौतमले ऐन विभदकारी रहेको बताए। विधेयक केन्द्रीकृत मानसिकताबाट ग्रसित रहेको बताए। उनले भने, ‘प्रजिअ प्रादेशिक सरकारप्रति जिम्मेवारी हुने कि नहुने? स्वतन्त्र भई काम गर्न कर्मचारीलाई प्रस्तुत विधेयकले नदिने उनले बताए। 

सांसद दिलेन्द्र बडुले स्थानीय कर्मचारीका बारेमा केही नबोलिएको बताए। संसदमा पेस भएको विधेयकले तल्लो तहमा जाँदा कर्मचारीको वृत्ति विकास कसरी हुन्छ? भनी प्रश्न राखे । कर्मचारी समयोजनको स्थायी समाधानका लागि छुट्टै छलफल हुनुपर्ने विकल्प उनले सुझाए। केन्द्रीकृत मानसिकताबाट आएको ऐनअन्तर्गत स्थानीय तहको कार्यकारी अधिकृत पनि केन्द्रले पठाउने व्यवस्था संघीयता मर्म विपरीत हुने उनले बताए।

अर्का सांसद भरत शाहले संघीयता विरोधी विधेयक भएको आरोप लगाए। उनले भने, ‘यस्तै तरिकाले विधेयक केन्द्रीकृत गरी ल्याउने हो भने संघीयता भंग गरे हुन्छ ।’ उनले सिडिओलाई दिएको अधिकारप्रति आपत्ति जनाए। भने, ‘सिडिओ केन्द्रबाट खटाएर हुन्छ? जिल्ला अफिसर केन्द्रले खटाउने हो भने संघीयताको आवश्यकता किन पर्योा।’ अञ्चालाधीश बराबरको अधिकार  मुख्यमन्त्रीमा नभएको भन्दै अधिकारको प्रत्यायोजनप्रति उनले आलोचना गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गजेन्द्रबहादुर महतले कर्मचारीहरुको उपयुक्त समायोजन भए सांसदहरुलाई नै सजिलो हुने बताए। कर्मचारी समायोजनसँगै बजेट र सेवा सुविधामा पनि समायोजन हुनुपर्ने उनले तर्क राखे।

अर्की सांसद यशोदा सुवेदी विधेयकले कर्मचारीलाई डर पैदा गरेको बताइन्। तहगत सरकारहरुले आफ्ना कर्मचारी आफ्नै तरिकाले भर्ना गर्न पाउनुपर्ने उनले बताइन्।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्