२० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नेपालकै ठूलोे पूर्वाधार विकास बैंक सञ्चालनको लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ।
राष्ट्र बैंकको सञ्चालक समितिले बैंक सञ्चालनको लागि अनुमति दिएको हो। पूर्वाधार विकास बैंकमा नेपाल सरकारको १० प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ। पूर्वाधार विकास बैंकको अध्क्षय अनुज अग्रवाल रहेका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।