Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

धरौटी वृद्धि रोक्न म्यानपावर व्यवसायीको लबिङ, प्रधानमन्त्री कार्यालयदेखि देउवा निवाससम्म

64x64
नेपाल लाइभ शुक्रबार, पुस २७, २०७५  ११:०३
1140x725

काठमाडौं- सरकारले म्यानपावर व्यवसाय सञ्चालनका लागि धरौटी वृद्धि गर्ने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्न लागेपछि म्यानपावर व्यवसायीले राजनीतिक लबिङ गर्न थालेका छन्। म्यानपावर व्यवसायी संघको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र पूर्वअध्यक्षहरुले धरौटी वृद्धि रोक्न शीर्ष नेतासँग भेट गरिरहेका हुन्।

श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधनका लागि संसदमा दर्ता गराएसँगै व्यवसायीहरु प्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको निवासमै पुगेर धरौटी वृद्धि नगरिदिन आग्रह गर्न थालेका हुन्। संघका अध्यक्ष रोहन गुरुङकै नेतृत्वमा व्यवसायीले शीर्षनेतासँगको भेटलाई बाक्लो पारेका हुन्।

संघले दुई महिनायता राप्रपाका अध्यक्ष कमल थापा, राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर र नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईलाई पनि भेटेका छन्।

मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दे म्यानपावरको धरौटी रकम बढीमा ६ करोड बनाउने गरी ऐन संसदमा पेस गरेको छ। वार्षिक ५ हजारसम्म कामदार पठाउने म्यानपावर कम्पनीले धरौटीबापत १ करोड रुपैयाँ र २ करोड बैंक ग्यारेन्टी र वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउनेले धरौटीबापत २ करोड र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने गरी संशोधन गर्न लागिएको छ।

ऐन संशोधनका लागि पेस भएपछि आफूहरुले व्यवसाय जोगाउनकै लागि राजनीतिक लबिङ गरेको संघका पूर्वअध्यक्ष विमल ढकालले स्विकारे। बढीमा ६ करोड धरौटी पुर्‍याउँदा साना तथा नयाँ व्यवसायी यो क्षेत्रमा टिक्न नसक्ने भएकाले शीर्ष नेताको ध्यानकर्षण गराएको उनले बताए। 'राजनीतिक दलका नेताले संसदमा दर्ता मात्र भएकाले सक्नेसम्म संशोधनका लागि पहल गर्ने आश्वासन दिनुभएको छ,' पूर्वअध्यक्ष ढकालले भने।

Ncell 2
Ncell 2
nimb
nimb

संघका अध्यक्ष गुरुङको नेतृत्वमा बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई धेरैपटक आग्रह गरे पनि वास्ता नगरेपछि उनीहरु अन्य शीर्ष नेतातिर धाउन थालेका हुन्। उनीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य वैदेशिक रोजगारी नभई सुरक्षित आन्तरिक श्रम बजार व्यवस्थापन गर्ने भएको जवाफ दिएका थिए। प्रचण्डले भने व्यवसायीलाई धरौटी वृद्धिको विषयमा के भइरहेको छ, बुझेर सहयोग गर्ने आश्वासन दिएको व्यवसायीले बताए। 

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेर बुधबार वैदेशिक रोजगार व्यवसायमा सुधार ल्याउनका लागि आग्रह गरेका थिए। 

धरौटी वृद्धि गर्ने सरकारी प्रस्तावको विपक्षमा आवाज उठाइदिन देउवासमक्ष आफूहरुले आग्रह गरेको संघको भनाइ छ।

Xtrem
Xtrem

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले गत पुस ९ गते प्रतिनिधिसभामा दर्ता गराएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा म्यानपवार कम्पनीहरुलाई दुई वर्गमा विभाजन गर्ने गरी धरौटी प्रस्ताव गरिएको छ।

हाल म्यानपावर कम्पनीको इजाजतपत्र दस्तुर र धरौटीबापत ३० लाख रुपैयाँ राख्नुपर्ने व्यवस्था छ। जसमा ७ लाख नगद र २३ लाख रुपैयाँको बैंक ग्यारेन्टी राख्नुपर्ने ऐनमा व्यवस्था छ। यसअघि नै दर्ता भएका संस्थाले समेत यो ऐन कार्यान्वयनमा आएको ६ महिनाभित्र धरौटीबापतको रकम र बैंक ग्यारेन्टी रोजगार ऐनअनुसार राख्नुपर्ने भएको छ।

धरौटीको विरुद्ध सत्तारुढ दलका एक सहित नेपाली कांग्रेसका दुई सांसदले प्रतिनिधिसभामा संशोधन दर्ता गराएका छन्। गत कात्तिक १२ गते सरकारीस्तरमा द्विपक्षीय श्रम सम्झौतापछि पनि मलेसियाको रोजगारीको अवरोध नहट्दा नेपाली कामदार रोजगारीबाट वञ्चित भएको विषयमा पनि व्यवसायीले शीर्ष नेताको ध्याकर्षण गराउँदै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च
नेपालको फिफा वरीयता एक स्थान खस्कियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्