Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मलेसियाले नै रोक्यो नेपाली श्रमिक, अझ २ महिना लाग्ने 

64x64
नेपाल लाइभ बुधबार, पुस २५, २०७५  १५:४४
1140x725

काठमाडौं-  सरकारले गत कात्तिक महिनामा सरकारीस्तरमा श्रम सम्झौता गरेको मलेसियाको रोजगारी ८ महिनादेखि बन्द छ। नेपाल सरकारले नै मलेसियाको रोजगारी रोकेको बताइए पनि मलेसिया सरकारले नै नेपाली कामदार लिन रोक लगाएको हो। 

मलेसिया सरकारले प्रष्ट कानुन बनाएर मात्र विदेशी कामदार लिने योजना अघि सारेको छ। जसकारण गत मंसिर पहिलो सातादेखि नेपाल र बंगलादेशबाट रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएर जाने कामदारलाई रोक लगाइएको हो।  

विदेशी कामदार लिने सम्बन्धमा नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ। उक्त प्रतिवेदनमाथि अहिले छलफल चलिरहेको छ। सो कुरा पुष्टि गर्दै मानव संसाधन राज्यमन्त्री महफुज ओमारले एक कार्यक्रममा भने, 'कार्यदलले बुझाएको प्रारम्भिक प्रतिवेदनमाथि छलफल जारी छ। रोजगारीका लागि विदेशी कामदार लिन अझै दुई महिना लाग्ने छ।' मलेसियाको अनलाइर्न 'द सन डेल्ली’ले समाचार लेखेको छ।

सो समाचार संस्थाका अनुसार कार्यदलले विदेशी कामदार लिने (विशेषगरी नेपाली) पूर्ण प्रतिवेदन दुई महिनाभित्रमा सरकारलाई बुझाउने राज्यमन्त्री ओमारले बताए। त्यसपछि मात्र विदेशी कामदार ल्याउने प्रक्रिया थालनी हुने बताइएको छ। मलेसिया सरकारले अहिले नेपाल र बंगलादेशबाट कामदार लिन बन्द गरेको छ। 

विदेशी कामदारका सम्बन्धमा लिइने सबै नीति सोही कार्यदलको सुझावअनुसार तय गरिने र त्यसपछि धेरैजसो समस्या समाधान हुने विश्वास राज्यमन्त्री ओमारले व्यक्त गरे। विदेशी कामदार लिने विषयमा आधिकारिक निर्णय आउन अझ दुई महिना कुर्नुपर्ने राज्यमन्त्री ओमारले दोहोर्याएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

के भन्छ नेपाल सरकार?
मलेसिया जाने कामदार नेपाल सरकारले रोक्नुपर्ने कुनै कारण नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए। 'श्रम मन्त्रालयले पटक-पटक मलेसियाको मानव संसाधन मन्त्रालयलाई नेपाली कामदार लिन पत्राचार गरिरहेको छ,' ती अधिकारीले भने, 'यो विषयमा मलेसिया सरकारले कानुन निर्माणको गृहकार्य भइरहेको भन्दै केही समय पर्खन आग्रह गरिरहेको छ।'
 
पछिल्लो समय नेपालले नभएर मलेसिया सरकारले नै कानुनी प्रक्रिया मिलाइरहेकाले नयाँ श्रमिक रोकिएको ती कर्मचारीले जानकारी दिए। मलेसियाको रोजगारी खुल्ने विषयमा आधिकारिक निर्णय आउन दुई महिना लाग्न सक्ने समेत उनले बताए। 
 
मलेसिया सरकारले नेपाली कामदार निःशुल्कदरमै लिने बताउँदै आएको छ। 

गत जेठमा सरकारले मलेसिया जाने नेपाली श्रमिकमाथि आर्थिक ठगी गरेको भन्दै सो पक्रिया संलग्न रहेका संस्थाहरूलाई अवैधानिक ठहर गरी ती संस्थाका कामकारबाही बन्द गरिदिएको थियो। बायोमेट्रिम, भिएलएन, वानस्टप सेन्टर, ओएसी, जिसिसी र माइग्रालगायतका पाँच वटा संस्था खारेजीमा परेका थिए।  यो सँगै मलेसिया जाने नेपाली कामदारका सबै प्रक्रिया रोकिएको छ। यी संस्थामार्फत कामदार नलिने श्रम सम्झौता निर्णय भएको बताइएको छ।

पछिल्लो समय मलेसियामा कामदारको अभाव चर्किएको छ। जसकारण मलेसिया सरकारलाई दबाब बढेको मलेसियाली सञ्चारमाध्यमले समाचार संप्रेषण गर्दै आएका छन्। 

Xtrem
Xtrem

नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि बाँकी प्रक्रिया नमिलेका कारण अझै पनि मलेसियाको रोजगारी टुंगो लागेको छैन। श्रम सम्झौता भएपनि मलेसियाको रोजगारी नखुल्दा धेरै नेपालीको रोजगारी गुमेको छ। 

मलेसियाको रोजगारी बन्द हुनुअघि मासिक १० हजार नेपाली मलेसिया जाने गरेका थिए। कलिङ भिसा लागेका करिब ९ हजार कामदार पनि मलेसिया जानेबाट बञ्चित भएर रोकिएका छन्। 

नेपाली कामदार बढी जाने देशको सूचीमा मलेसिया पहिलो नम्बरमा पर्ने गरेको छ। 

प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८००
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्