Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गुप्तचरपछि प्रहरीमा पनि ३० वर्षे सेवा अवधि हटाउने तयारी 

64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०७५  १८:३६
1140x725

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को ३० वर्षे सेवा अवधि हटाएको सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा समेत ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ। 

सोमबार मात्रै गुप्चरमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाएर सरकारले गुप्तचर प्रमुख दीलिप रेग्मीलाई बर्खास्त गरेको थियो।

गुप्तचर प्रमुखको ४ वर्षे सेवा अवधिलाई ३ वर्षमा झार्दै रेग्मीलाई सरकारले बर्खास्त गरेको थियो। 

गुप्तचर प्रमुखको पदावधि ३ वर्ष तोकिएको छ भने अनिवार्य अवकाशको उमेर ५८ वर्ष। यी दुई सर्तमध्ये जुन शर्तले पहिले मेल खान्छ, सोहीअनुसार अब अनिवार्य अवकाश दिइन्छ। 

गुप्तचरमा गरेको सो व्यवस्था सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि लागू गर्ने तयारी गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

यसबारेमा छलफल भइरहेको जानकारी दिँदै स्रोतले भन्यो, ‘प्रहरी र सशस्त्र प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउनेबारे छलफल भइरहेको छ। केही दिनमै यसबारे टुंगो लाग्ला।’

देश संघीयतामा गएर प्रहरी संगठनको पुर्नसंरचना कस्तो हुने भन्नेबारे सुझाव दिन सरकारले २०७२ फागुन ६ गते पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो। कार्यदलले ३० वर्षे सेवा अवधि हटाउन सुझावसमेत दिएको थियो। 

यसबारे निकै लामो समय बहस भएपछि अहिलेसम्म ३० वर्षे सेवा अवधि हटाउनेबारे सरकारले कुनै निर्णय गर्न सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले भने सरकार आफैं ३० वर्षे सेवा अवधि हटाउन तयार रहेको र छलफल भइरहेको स्रोतले जानकारी दियो।

३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाश हुने प्रावधान हटाएर उमेर र पदावधिका आधारमा अनिवार्य अवकाश हुन व्यवस्था लागू गर्न लागिएको छ। 

स्रोतका अनुसार प्रहरी प्रमुख (आइजिपी) पदको पदावधि ४ वर्षबाट हटाएर ३ मा झार्ने र ५८ वर्ष उमेर हद राख्ने विषयमा यी दुई मध्ये जुन पहिला आकर्षित हुन्छ, त्यसैको आधारमा अनिवार्य अवकाशमा पठाउने तयारी सरकारको छ।

त्यस्तै एआइजीको पदावधि ४ वर्ष, डिआइजीको ५ वर्ष र एसएसपीको ६ वर्ष राख्ने तयारी गरेको स्रोतले जानकारी दियो। यो नियम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा लागू गर्ने तयारी सरकारको छ।

Xtrem

Xtrem

यसो गर्दा संगठनमा भ्याकुमको अवस्था नआउने बताइएको छ। ३० वर्षे सेवा अवधिका कारण अहिले एकै ब्याचका सबै प्रहरी अधिकारी एकै पटक अवकाश हुँदै आएका छन्।

जसकारण लामो समयसम्म सो पद रिक्त हुँदै आएको छ। ३० वर्षे सेवा अवधि हटेपछि यस्तो अवस्था नआउने भएकाले यसलाई राम्रो पक्षको रूपमा हेरिएको छ। 

अर्कोतर्फ ३० वर्षे सेवा अवधि हटाउँदा राज्यलाई थप आर्थिकभार बढ्ने विश्लेषण पनि गरिएको छ। ३० वर्षे सेवा हदकै कारण करिब ५० वर्ष उमेरकै हाराहारीमा सिनियर प्रहरी अधिकारीहरू अवकाश हुनेछन्।

चाँडै प्रहरी अधिकारी घर जाने भएपछि निवृत्तिभरणको थप व्यवभार पनि सरकारलाई पर्ने देखिन्छ। 

अहिलेको प्रहरी ऐन र प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारी उमेर हद, पदावधि र ३० वर्षे सेवा अवधि गरी तीन कारणले अनिवार्य अवकाश हुने गरेका छन्। 

३० वर्षे सेवा अवधि हटेको अवस्थामा उमेर हद र पदावधिको आधारमा अनिवार्य अवकाश हुन्छ। 

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने र राख्ने खेल भने नौलो होइन। 'पहिलो प्रहरी नियमावली, २०१५' मा ३० वर्षे सेवा अवधि राखिएको थियो। उमेरको हद र पदावधि आधारमा अनिवार्य अवकाश हुने व्यवस्था थियो। 

'दोस्रो प्रहरी नियमावली, २०३३' र 'तेस्रो प्रहरी नियमावली, २०४९' जारी हुँदासम्म सोही व्यवस्थालाई निरन्तरता दिइयो। पछि प्रहरी नियमावली, २०४९ लाई नै संशोधन गरेर ३० वर्ष सेवा अवधिको व्यवस्था गरियो। 

'प्रहरी नियमावली २०७१' सम्म आउँदा त्यसकै निरन्तरता देखिन्छ। शक्तिकेन्द्रको स्वार्थ अनुसार ३० वर्षे अवधि राख्ने कि हटाउने भन्ने विषय चर्चामा हुँदै आएको छ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ बिहीबार, असोज २२, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति बिहीबार, असोज २२, २०८३
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगनले भने– अब पार्टीको रेल अगाडि बढ्यो बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्