काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दस महिने कार्यकाल पूर्ण रुपमा सफल भएको दाबी गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दस महिने अवधिमा आफ्नो सरकारले गरेका उपलब्धिको फेहरिस्त प्रस्तुत गरेका छन्।
उनले पानीजहाजको टिकट खोज्नेहरुले पानीजहाज आउनेप्रति विश्वास व्यक्त गरेको रुपमा लिएका बताए।
यस्तो छ प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधनको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।