• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

छोराको हत्या मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न पासपोर्ट बनाउँदै गंगामाया

64x64
नेपाल लाइभ बुधबार, पुस १८, २०७५  १४:०६
1140x725

काठमाडौं- गोर्खा फुजेलकी गंगामाया अधिकारीले छोरा कृष्णप्रसादको हत्याको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने भएकी छन्। त्यसका लागि उनले राहदानी बनाउने प्रक्रियासमेत थालेकी छन्। 

अधिकारीले राहादानीका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवदेन दर्ता गरेको अभियन्ता एवं अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए। 

राहदानीका लागि निवेदन दिन अर्यालसहितका मानवअधिकारवादीहरु गंगामायासँगै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए। 

अधिवक्ता अर्यालले नेपालमा न्याय पाउन नसकेकाले त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न राहदानीका लागि निवेदन दिएको र त्यसको प्रक्रिया आजैबाट सुरु भएको बताए। ‘नेपालमा अब न्याय पाउन सकिँदैन भन्ने उहाँलाई लागेको छ,’ अर्यालले भने, ‘छोराको मुद्दामा यहाँ न्याय पाउने अवस्था नदेखिएपछि यसलाई अन्तर्राष्ट्रियकरण गर्न बाहिर जानुपर्छ। उहाँसँग राहदानी नभएकाले निवदेन दिनुभएको हो।’

पीडकहरु नै अहिले सत्तामा रहेकाले न्याय पाउने अवस्था नरहेको भन्दै उनले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने निचोडमा गंगामाया पुगेको बताए। गंगामायाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा गएर मुद्दा हाल्ने र अन्तर्राष्ट्रिय समुदायसँग न्याय माग्ने उनले बताए। ‘उहाँ अब राष्ट्रसंघमा गएर न्याय माग्नुहुन्छ, ‘अधिवक्ता अर्यालले भने, ‘अन्तर्राष्ट्रिय समुदायले यसलाई कसरी हेर्छन्, त्यो चाहिँ हुनुपर्छ।’

नेपाल सरकार र दलहरुलाई सन्देश दिन खोजेको भन्दै अर्यालले अब गंगामायाले नेपालस्थित राष्ट्रसंघ कार्यालयका प्रमुख र अन्य कूटनीतिक नियोग प्रमखुहरुसँग पनि भेटघाट थाल्ने जानकारी दिए। 

सम्भव छ अन्तर्राष्ट्रिय अदालत जान?
गंगामाया अधिकारीले छोरा कृष्णप्रसादको हत्या मुद्लाई अन्तर्राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गरेपछि प्रश्न उब्जेको छ– के यो सम्भव छ?

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमणकालीन न्याय क्षेत्रमा संयुक्त राष्ट्रसंघमा रहेर काम गरिरहेका एक नेपाली अधिकारी भने मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकिए पनि अन्तर्राष्ट्रिय अदालतमा गएरै मुद्दा हाल्न भने सम्भव नभएको बताउँछन्। 

उनका अनुसार कृष्णप्रसादको मुद्दा अन्तर्राष्ट्रिय अपराध न्यायालय (आइसिसी) मा लैजान त्यति सम्भव छैन। ती अधिकारीले भने, ‘तर, अन्तर्राष्ट्रिय क्षेत्रमा गएर यसको प्रचार भने गर्न सकिन्छ।’

उनका अनुसार आइसिसीमा मुद्दा चलाउन चाहिँ सम्बन्धित देशको सरकार र अदालतले सकेनन् भनेर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‍मा सदस्य राष्ट्रले प्रस्ताव लैजानुपर्छ र त्यो परिषद्बाट पारित हुनुपर्छ। परिषद्बाट पारित भई न्यायका लागि सिफारिस भएको खण्डमा मात्रै आइसिसीले त्यो मुद्दा आफ्नो अधिकार क्षेत्रमा ल्याएर हेर्न सक्छ। 

Xtrem

Xtrem

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भने जो कोहीले मुद्दा हाल्न सक्छन्। मानवअधिकार परिषद्ले मुद्दा हेरेपछि सम्बन्धित देशको सरकार र अदालतलाई कारबाहीका लागि सिफारिस गर्न मात्रै सक्छ। उक्त सिफारिस मान्ने या नमान्ने भन्ने कुरा सम्बन्धित देशकै हातमा हुन्छ। 

नटुंगिएको मुद्दा  
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका बेला २४ जेठ २०६१ मा गंगामायाका कान्छा छोरा कृष्णप्रसादको अपहरणपछि हत्या भएको थियो। 

एसएलसी परीक्षा दिएर चितवनको मामा घरमा गएका उनको रत्नगरमा हत्या भयो।

कृष्णका बुवा नन्दप्रसादले छोराको हत्या भएको भन्दै २४ जेठ २०६१ मा जिल्ला प्रहरी कार्यालय चितवनमा जोहरी दिएका थिए। त्यसको डेढ वर्षपछि मृतकका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जसमध्ये १२ आरोपितले अदालबाट सफाइ पाइसकेका छन्। 

गत भदौमा चितवन जिल्ला अदालतले आरोपीहरु छविलाल पौडेल, जानुका पौडेल, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क) र (ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारीलाई सफाइ दिएको थियो। 

न्यायाधीश कुलप्रसाद शर्माको इजलासले पर्याप्त प्रमाण नभएको भन्दै उनीहरुलाई सफाइ दिएको थियो। अर्का आरोपी रुद्र आचार्य भने फरार छन् । उनको हकमा पछि फैसला हुने अदालतको आदेश थियो। 

छोराको हत्यारालाई कारबाही हुनुपर्ने मागसहित गंगामाया पटक–पटक आमरण अनसनमा बसिसकेकी छिन्। 

उनका पति नन्दप्रसाद अधिकारीको छोराका न्यायका लागि अनसनकै क्रममा निधन भइसकेको छ।

(मुख्य तस्बिर : बाह्रखरी डटकम)

प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा?
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्