काठमाडौं– नेपाली कांग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप देशभर मनाउने भएको छ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको आठ वर्षे निर्वासनपछि नेपाल फर्केको दिनलाई कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ।
उनी वि.सं. २०३३ सालको पुस १६ मा नेपाल फर्केका थिए। कोइराला २०२५ सालमा भारत निर्वासनमा गएका थिए।
नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत उक्त दिनको अवसरमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने निर्णय गरेको थियो।
उक्त दिन विविध प्रभावकारी कार्यक्रमहरू, आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका व्यापक र वृहत रुपमा सञ्चालन गरी मनाउने पार्टीले जनाएको हो।
७७ वटै जिल्लामा मेलमिलाप दिवस मनाउनका लागि पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको छ।
४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि खटिएका केन्द्रीय प्रतिनिधिहरु
ताप्लेजुङ सुजाता परियार– पाँचथर
डा. डिला संग्रौला– इलाम
महेन्द्र यादव– झापा
कृष्णप्रसाद सिटौला– संखुवासभा
मानबहादुर विश्वकर्मा– तेह्रथुम,
भीष्मराज आङ्दम्वे– भोजपुर
अमृत अर्याल– धनकुटा
सरिता प्रसाई– मोरङ
डा. प्रकाशशरण महत– सुनसरी
महेश आचार्य– सोलुखुम्बु
कल्याणकुमार गुरुङ– खोटाङ
केशवकुमार बुढाथोकी– ओखलढुंगा
बलबहादुर के.सी– उदयपुर
आनन्दप्रसाद ढुंगाना– सप्तरी
डा. मिनेन्द्र रिजाल– सिरहा
विमलेन्द्र निधि– दोलखा
किशोरसिंह राठौर– रामेछाप
किरण यादव– सिन्धुली
पुष्पा भुसाल– धनुषा
धनराज गुरुङ– महोत्तरी
सीतादेवी यादव– सर्लाही
डा. शेखर कोइराला– रसुवा
शिवप्रसाद हुमागाँई– धादिङ
डा. रामशरण महत– नुवाकोट
रमेश रिजाल– काठमाडौं
शेरबहादुर देउवा– संयोजन
ध्यानगोविन्द रञ्जित– भक्तपुर
ईश्वरी न्यौपाने– ललितपुर
उमाकान्त चौधरी– काभ्रे
अर्जुननरसिंह के.सी– सिन्धुपाल्चोक
अम्बिका बस्नेत– मकवानपुर
गुरूराज घिमिरे– रौतहट
फर्मूल्लाह मंसुर– बारा
महालक्ष्मी उपाध्याय– ‘डिना’ पर्सा
प्रकाशमान सिंह– चितवन
ज्ञानेन्द्रबहादुर कार्की– गोरखा
रामचन्द्र पौडेल– मनाङ
सिता गुरुङ– लम्जुङ
शंकर भण्डारी– कास्की
पूर्णबहादुर खड्का– तनहुँ
कमला पन्त– स्याङजा
अर्जुनप्रसाद जोशी– गुल्मी
रामकृष्ण यादव– पाल्पा
डा. नारायण खड्का– अर्घाखाँची
देवेन्द्रराज कँडेल– नवलपुर
सुरेन्द्रराज पाण्डे– नवलपरासी
दिलबहादुर घर्ती– रुपन्देही
गोपालमान श्रेष्ठ– कपिलवस्तु
बालकृष्ण खाँण– मुस्ताङ
चित्रलेखा यादव– म्याग्दी
जीवन परियार– बाग्लुङ
हरिप्रसाद नेपाल– पर्वत
दीपक गिरी– रूकुम (पूर्व)
बालकृष्ण पाण्डे– रूकुम (पश्चिम)
शिला शर्मा खड्का– रोल्पा
वीरबहादुर बलायर– प्यूठान
रत्न शेरचन– सल्यान
पार्वता डि.सी– चौधरी दाङ
मोहनबहादुर बस्नेत– डोल्पा
जीवनबहादुर शाही– मुगु
हसन अन्सारी– जुम्ला
गगनकुमार थापा– कालिकोट
लक्ष्मी परियार– हुम्ला
बहादुर सिंह (लामा) तामाङ– जाजरकोट
प्रदीप पौडेल दैलेख गोविन्द भट्टराई– सुर्खेत
श्यामकुमार घिमिरे– बाँके
मीन विश्वकर्मा– वर्दिया
डा. चन्द्र भण्डारी– बाजुरा
दिलेन्द्रप्रसाद बडू– अछाम
हृदयराम थानी– बझाङ
आनन्द (गोरख) विष्ट– डोटी
नविन्द्रराज जोशी– कैलाली
रमेश लेखक– दार्चुला
बद्रीप्रसाद पाण्डे– बैतडी
अतहर कमाल मुसलमान– डडेल्धुरा
एन.पी. साउँद– कञ्चनपुर
अजयकुमार चौरसिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।