• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेकपा बैठकमा असन्तुष्टि नै असन्तुष्टि, घनश्याम भुसालको आरोप– अध्यक्षद्वयको प्रतिवेदन राजनीतिक नै भएन

64x64
नेपाल लाइभ सोमबार, पुस २, २०७५  १६:४७
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा आज १० नेताहरुले आफ्नो धारणा राखेका छन्। बैठक मंगलबार ८ बजेसम्मका लागि स्थगित भएको छ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बोल्ने सदस्यहरुले पार्टी एकीकरणपछि सात महिनासम्म पनि पार्टीका संगठनहरुको एकीकरण नहुनुलाई गम्भीर कमजोरीको रुपमा उठाएका थिए। उनीहरुले एकीकरण प्रक्रियालाई छिटो सक्नुपर्नेमा जोड दिए। एकता प्रक्रिया ढिलो हुँदा सातआठ लाख नेता कार्यकर्ता काम र जिम्मेवारी विहीन भएको तर्क गरे।

उनीहरुले तल्ला कमिटीहरुको निर्माण गर्दा मापदण्ड बनाएर गर्नुपर्ने बताए। उनीहरुले प्रदेश कमिटीमा आएका त्यस्ता नियुक्तिलाई सच्याउन माग गरेका थिए। 

सदस्यहरुले सचिवालयको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका थिए। 'प्रणाली स्थापित गर्न सचिवालयले दैनिक काम गर्ने हो', बैठकमा उठेका धारणाबारे नेता योगेश भट्टराईले भने, 'राजनीतिक सांगठनिक निर्णय गर्न अधिकार स्थायी कमिटी, केन्द्रीय कमिटीमा नै लानु उपयुक्त हुन्छ। सचिवालयले गरेका निर्णयहरु स्थायी समितिमा अनुमोदनका लागि ल्याउनुपर्छ भन्ने कुरा उठेको छ।'

सदस्यहरुले सरकार सञ्चालनमा सामूहिकताको अभाव देखिएको, पार्टीसँग छलफल नभएको, सरकार र पार्टी आफ्नोआफ्नो बाटोमा हिँडिरहेको बताएका थिए।

बैठकमा बोल्ने नेताहरुले एसिया प्यासिफिक समिटको विषयमा पनि धारणा राखेका थिए। 'त्यो तहको संलग्नता हाम्रो तर्फबाट नहुनुपर्थ्यो भन्ने धारणा राखेका थिए', भट्टराईले भने।

बैठकमा बोलेका घनश्याम भुसालले सरकार र पार्टीको सञ्चालन पद्धतिमा देखिएका समस्या बारे ३० बुँदे मौखिक धारणा राखेका थिए। उनले अध्यक्षद्वारा पेस भएको विधानले हाम्रा कुनै पनि विषय सम्बोधन हुँदैन भनेका थिए। 'अध्यक्ष दुईको प्रतिवेदन राजनीतिक प्रतिवेदन नै हुन सकेन', भुसालले बैठकमा भनेका थिए।

Ncell 2
Ncell 2

'आज बोल्ने सदस्यहरुले अध्यक्षद्वयको प्रतिवेदनमाथि आफ्नो विचार प्रस्तुत गर्नुभएको छ। मुख्यगरी राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर आफूलाई लागेका वैचारिक, राजनीतिक, सांगठनिक, राष्ट्रिय राजनीतिक परिस्थिति र विविध घटनाक्रमका बारेमा सबैले आफ्नो दृष्टिकोण र विचार प्रस्तुत गर्नुभएको छ। उहाँहरुले विचार व्यक्त गर्दा पार्टी एकतालाई सुदृण गर्ने, एकतालाई सफल पार्ने र सरकारलाई पनि कसरी सफल पार्न सकिन्छ भन्ने कोणबाट आआफ्नो ढंगले विचारहरु व्यक्त गर्नुभएको छ', श्रेष्ठले भने।

आजको बैठकमा वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश साह, वेदुराम भुसाल तथा शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए। बैठकमा गजुरेलले आफ्नो लिखित प्रतिवदेन पेस गरेका थिए।

छलफल सकिएपछि राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिइने श्रेष्ठले बताए।

यो पनि पढ्नुहोस्ः

नेकपा अध्यक्षद्वयको प्रतिवेदन – सिन्डिकेट अन्त्य भयो, प्रचार अभियान कमजोर [पूर्णपाठ]

बामदेवले भने– ओलीलाई प्रधानमन्त्री हतारमा बनाइयो, यस्तो छ फरक मतको पूर्णपाठ

प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको अन्तिम बिदाइ
भारतीय अभिनेता असरानीको निधन
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्