• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मुख्य मागबाटै पछि हटे सेयर लगानीकर्ता, जानकार भन्छन् – निरर्थकको आन्दोलन

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  १७:४१
1140x725

काठमाडौं– सेयर बजार सुधारमा बाधक भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको राजीनामासहित १० बुँदे माग राख्दै अनसन बसेका लगानीकर्ता केही पछि हटेका छन्।

दबाब समूहका संयोजक हरि ढकालले अहिले आफूहरुले राखेका अन्य माग पुरा भएमा अर्थमन्त्री खतिवडाले पदबाट राजीनामा दिनुनपर्ने बताए। भने, ‘राजीनामाले माग पुरा हुने होइन। तर, हाम्रा अन्य मागहरु भने पुरा हुनु पर्यो, माग पुरा नहुँदासम्म यो आन्दोलन निरन्तर रुपमा चलिरहन्छ।’ यद्यपि दबाब समूहले अघि सारेका १० बुँदामध्ये मुख्य माग नै अर्थमन्त्रीको राजीनामा रहेको छ।

यता जानकारहरु भने अनसनलाई निरर्थक भएको बताउँछन्। बजार घट्दैमा लगानीकर्ताले आन्दोलन गर्नुनपर्ने एक जानकारले बताए। उनले भने, ‘लगानीकर्ताको काम नियमनकारी निकायले कारोबारलाई प्रभावकारी नबनाएको खण्डमा आपत्ति जनाएर सुसुचित गर्ने हो। घटेको बेला बढाउन आन्दोलन गर्ने होइन।’ उनले सेयरको मूल्य बजारको माग र आपूर्तिले निर्धारण गर्ने बताए। भने, ‘आफू प्रतिफलको आसमा लगानी गर्ने अनि त्यसको प्रतिफल सरकारले सुनिश्चित गर्नुपर्छ भन्ने छैन।’ 
अर्का एक लगानीकर्ताले हालको अनसन सिमित व्यक्तिको स्वार्थपूर्तिको लागि भएको दाबी गरे। भने, ‘लगानीकर्ताले राखेका अधिकांश माग जायज छैनन्। जुन पूरा गर्न असंभव जस्तै छ।’

यता दबाब मूलक समूहको १० बुँदै मागमध्ये अर्थमन्त्रीको राजीनामा बाहेका अन्य मागमा नेपाल पूँजी बजार लगानीकर्ता संघले समर्थन गरेको छ। संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘अर्थमन्त्रीको राजीनामा बाहेक अन्य माग जायज छन्। यी माग पुरा नहुन्जेल हाम्रो आन्दोलन जारी रहने छ।’ यद्यपि दबाबमूलक अन्दोलनमा सेयर बजारका ‘खेलाडी’ भनेर चिनिएका व्यक्तिहरु भने प्रत्यक्ष रुपमा सहभागि छैनन्।

लगानीकर्ताको अनसनमा राजपाको ऐक्यबद्धता

लगानीकर्ताहरुको दबाब समूहले थालेको अनसनमा राजनीति छिरेको छ। लगानीकर्ताहरुले थालेको अनसनलाई राष्टिय जनता पार्टी(राजपा), नेपालले समर्थन जनाएको छ। सो दलका संयोजक राजेन्द्र महतोले सेयर लगानीकर्ता दबाब समूहलाई एक पत्र पठाउँदै ऐक्यबद्धता जनाएका हुन्।

पत्रमा देशको द्रूत आर्थिक विकासका लागि मेरुदण्डको रुपमा रहेको पूँजीबजारमा वर्तमान सरकारको गलत नीति र निर्णयका कारणले सर्वसाधारण लगानीकर्ताको खर्बौं रकम गुम्न गई पूँजीबजार विचलित भएको र देशको सम्पूर्ण अर्थतन्त्र नै प्रभावित हुनसक्ने अवस्थाप्रति राजपा नेपालको ध्यानाकर्षण भएको जनाएको छ। पत्रमा भनिएको छ, ‘सेयर लगानीकर्ता दबाब समूहबाट उठाइएका माग र जारी रिले अनसनप्रति राजपा नेपाल ऐक्यबद्धता जाहेर गर्दछ।’

अर्थमन्त्री डा खतिवडाले पदबाट राजीनामा दिनुपर्ने भन्दै अनसनमा बसेका उनीहरु अहिले यो मागबाट भने पछि हटेका छन्। 

Ncell 2
Ncell 2

एक वर्षमा ३ सय ८३ अंकले घट्यो नेप्से परिसूचक

गत वर्षको मंसिर २४ देखि आजसम्म आइपुग्दा नेप्से परिसूचक ३ सय ८३ दशमलब ५६ अंकले घटेको छ।

२०७४ मंसिर २४ गते १ हजार ५ सय २७ दशमलब ७५ को बिन्दुमा रहेको नेप्से परिसूचक आज १ हजार १ सय ४४ दशमलब १९ को बिन्दुमा आइपुगेको छ। पछिल्लो एक वर्षको आँकडा हेर्दा नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ।

२०७४ साल चैत १२ गते परिसूचक १ हजार १ सय ६८ दशमलब ६२ को बिन्दुमा पुगेर केही सम्हालिएको थियो। सोपश्चात् केही समय उकालो लागेको परिसूचक २०७५ बैसाख ९ गते १ हजार ४ सय ३८ दशमलब ४९ को बिन्दुमा पुग्यो। त्यसपछि पुनः निरन्तर रुपमा ओरालो लागेको परिसूचक असोज ७ गते केही सम्हालिन खोजे पनि त्यसले निरन्तरता पाउन भने सकेको छैन।

अर्थमन्त्रीले गठन गरेको समितिको बैठक भोलि

अर्थ मन्त्रालयले मुद्रा र पूँजी बजारमा देखिएका समस्याबारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिको पहिलो चरणको बैठक आइतबार बसेको थियो। बैठकमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना र नेपाल इन्भेस्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले हाल वित्तीय क्षेत्रमा देखिएका समस्याबारे आफ्ना भनाइ राखेका थिए।

आ–आफ्नो क्षेत्रका समस्या र तिनको समाधानका लागि सुझाव संकलन गरी मंगलबारको बैठकमा दुवै संस्थाका प्रतिनिधिले संकलित सुझाव प्रस्तुत गर्नेगरी आइतबारको बैठक सकिएको थियो।

समितिमा डेपुटी गभर्नर श्रेष्ठसहित नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्था समन्वय महाशाखा प्रमुख उत्तरकुमार खत्रीसहित बैंकर्स संघका अध्यक्ष ढुङ्गाना र सेयर लगानीकर्ताका प्रतिनिधि इनभेस्टर फोरमका अध्यक्ष पौडेल छन्।

अघिल्लो साता बैंकर्स संघले भद्र सहमति खारेज गर्दै व्यक्तिगत मुद्दति निक्षेपको ब्याज तोक्ने जिम्मा बैंकहरुलाई नै खुला छाडेपछि मुद्दति निक्षेपको ब्याजदर बढेर साढे १३ प्रतिशत पुगिसकेको छ। समिति गठन गरेकै दिन बैंकर्स संघको साधारणसभामा मन्त्री खतिवडाले उच्च ब्याजदर र ग्राहक खोसाखोस बैंकहरुकै लागि घातक हुने भन्दै सचेत गराएका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्