काठमाडौं। नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्।
दीपेन्द्र यसअघि दुई सिजन गल्फ जायन्ट्सको टोलीमा अनुबन्ध भएका थिए।
यसपल्ट उनले १० हजार अमेरिकी डलर बेस प्राइस राखेर नाम दर्ता गराएका थिए। तर, उनलाई कुनै पनि टिमले बिड लगाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।