• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसियामा रोजगारी कहिलेदेखि? नेता भन्छन्– श्रममन्त्रीको स्वार्थले रोकियो   

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १८, २०७५  १३:०१
1140x725

काठमाडौं– नेपाली कामदारका लागि प्रमुख रोजगार गन्तव्य देश हो मलेसिया। तर, पछिल्लो ७ महिनादेखि नेपाली कामदारहरु मलेसिया जान पाएका छैनन्। पटक–पटक भएका द्विपक्षीय छलफलका बावजुद पनि मलेसियामा नेपाली कामदार आपूर्ति कहिले देखि सुचारु हुन्छ भन्ने प्रश्न उब्जिएको छ।

यसबीचमा पुरानै तवरबाट मलेसिया जाने प्रक्रिया सुचारु गर्न बिचौलियाहरुले खेल खोलिरहेको विषयमा नेपाल लाइभले समाचारसमेत प्रकाशन गरेको थियो। सो सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सिन्डिकेटधारीमार्फत कामदार मलेसिया नपठाउने हकमा आफू दृढ रहेको स्पष्ट पारे। नेपाल लाइभसँगको कुराकानीका क्रममा मन्त्री विष्टले मलेसियाली सरकारसँग मन्त्रीस्तरमा संवाद जारी रहेको पनि बताएका थिए।

लामो समय अनिर्णयको बन्दी बनेको यो विषयले पछिल्लो समय राजनीतिक बहसको रुप लिन थालेको छ। मलेसिया सरकारसँग लगातार संवाद भइरहेको बताइए पनि समस्या नसुल्झिएकोले नेताहरुले सरकारको आधिकारिक धारणा माग्न थालेका छन्। यस सम्बन्धमा सोमबार मात्रै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा शेखर कोइराला तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारमाथि प्रश्न गरेका छन्।

गत कात्तिक १२ गते सरकारीस्तरमा श्रम सम्झौता भएपनि मलेसियाको रोजगारी नखुलेपछि राजनीतिक रुपमै चासो बढ्न थालेको हो।

कांग्रेसका प्रभावशाली नेता कोइरालाले श्रममन्त्रीले आफू निकटका व्यक्तिलाई फाइदा पुर्‍याउन लागी परेको भन्दै छानबिनको माग गरेका छन्। सोमबार ट्विट गर्दै कोइरालाले श्रममन्त्रीको निहित स्वार्थका लागि सम्झौताविरुद्ध गएर काम गर्ने परिपाटी विकसित हुन लागेको भन्दै तत्काल छानबिनको प्रक्रिया थाल्न भनेका छन्।

श्रम सम्झौतापछि नियोजित रुपमा रोजगारका लागी मलेसिया पठाउॅने काम अगाडी नबढ्नु दुर्भाग्य हो।श्रममन्त्रीले स्वार्थका लागी सम्झौताका बिरुद्ध गएर भेन्डर चेन्ज गरि आफु निकटलाई दिन लागी परेको समाचार सार्बजनिक भैरहेको सन्दर्भमा यसको छानबिन होस र प्रक्रिया तत्कालै शुरू गरियोस।

— Dr Shekhar Koirala (@Shekharnc) December 3, 2018

यसअघि कांग्रेसकै अर्का नेता रामहरि खतिवडाले पनि श्रममन्त्री विष्टले पूजा चन्दलगायत केही रोजगार व्यवसायीलाई फाइदा पुग्नेगरी मलेसिया जाने कामदारको भिसा प्रक्रिया र मेडिकल संयन्त्र खडा गर्ने स्वार्थमा मलेसियाको रोजगारी खोल्न ढिलाइ गरेको आरोप लगाएका थिए।

यस्तै, राप्रपा अध्यक्ष कमल थापा पनि यो बहसमा सामेल भएका छन्। उनले आइतबार ट्विट गर्दै सम्झौता भएको लामो समयसम्म पनि रोजगारीको प्रक्रिया नखुल्नुले आशंका पैदा भएको बताएका हुन्। पूर्व परराष्ट्रमन्त्रीसमेत रहिसकेका थापाले यसलाई सरकारको कूटनीतिक कमजोरीको रुपमा समेत औंल्याएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ‘मेन्सन’ गरी यस विषयमा चासो दिएर छानबिन गर्नु हुन्छ कि? भन्दै प्रश्न गरेका छन्।

मलेसिया सरकारसंग समझदारीपछि नेपाली श्रमिकहरु उत्साहित भए।तर,समझदारीपछि अझै मलेसियामा रोजगारीको अवसर नखोल्नु/बन्दरहनु कुटनीतिक कमजोरी देखिन्छ,यसबाट आशंका पैदा भएकोछ।'भेन्डर' परिवर्तनगरि आफ्नालाई दिन मलेसिया नखोलेको संचारमाध्यममा आएको छ। प्रम @kpsharmaoli ले छानविन गर्नुहुन्छ कि?

— Kamal Thapa (@KTnepal) December 3, 2018

राजनीतिक रुपमै चासो बढ्न थालेपछि वैदशिक रोजगारीमा गएका कामदारबाट प्राप्त हुने रेमिट्यान्सको ठूलो हिस्सा ओगटेको मलेसियाको रोजगारीले अब नेपालको संसदसम्मै प्रवेश पाउने सम्भावना रहन्छ। यसअघि नेपालबाट कामदार आपूर्ति हुन बन्द भएपछि मलेसियाको संसदमा बहश भएको थियो।

व्यवसायीहरुको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको श्रम स्वीकृति सुरु गर्न मन्त्रालयसँग माग गरिरहेको छ। संघले ‘कलिङ भिसा’ प्राप्त कामदारलाई आगामी मंसिर १९ गते बुधबार भित्रमा खुल्ला नगरेमा ‘भिसा स्ट्याम्पिङ’ गर्ने प्रक्रिया अघि बढाउन र पूर्व तथा अन्तिम स्वीकृति पेस गर्न व्यवसायीहरुलाई आह्वान गरेको छ।

Xtrem

Xtrem

संघले गत मंगलबार विज्ञप्ति जारी गर्दै सबै व्यवसायीलाई सोही निर्देशनअनुसार काम गर्न भनेको छ। मलेसियासँग भएको श्रम समझदारीपछि संयुक्त कार्यदलको बैठकले ‘कलिङ’ भिसा प्राप्त कामदार तत्काल पठाउने सहमति गरेको थियो।

नेपालबाट श्रम सम्झौतापश्चात् पनि कामदार आपूर्ति हुन नसकेको भन्दै मलेसियाली रोजगारदाताहरुले विशेष गरी नेपालको एकाधिकार रहेको सुरक्षा गार्डमा विकल्प खोज्न सरकारलाई दबाव दिइरहेको बताइएको छ।

मन्त्रालयले श्रम स्वीकृति बन्द गर्नुअघि मासिक करिब १० हजार युवा रोजगारीका लागि मलेसिया जाने गरेका थिए। मलेसियाली अर्थतन्त्रमा सुधार आई त्यहाँको मुद्रा ‘रिंगेट’को सटहीदरमा वृद्धि भएपछि पछिल्ला वर्षहरुमा नेपालमा मलेसियाबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको थियो।

मलेसिया सुरक्षा गार्डलगायत अदक्ष नेपाली कामदार जाने प्रमुख रोजगार गन्तव्य मुलुक हो। नेपालसँग हावापानी मिल्ने मलेसियामा हाल करिब ६ लाख नेपाली कामदार रहेको सरकारी अनुमान छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्