• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसियाको रोजगारी खुलाउन किन सिँगौरी?

64x64
नेपाल लाइभ बुधबार, मंसिर १२, २०७५  ००:३०
1140x725

काठमाडौं- नेपाल सरकार र मलेसियाबीच श्रम सम्झौता भएको एक महिना बितिसक्दा पनि त्यहाँको रोजगारी कहिले खुल्छ टुंगो छैन। गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर महिनाबाटै कामदार मलेसिया जान सुरु गर्ने बताएको भएपनि हालसम्मको तयारीले त्यस्तो संभावना क्षीण बन्दै गएको छ। 

_x000D_ _x000D_

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही प्रविधिक विषय टुंग्याउन बाँकी रहेका कारण ढिलो भएको बताउँदै आएको छ। मलेसिया जान प्रतीक्षारत श्रमिक र कामदार आपूर्ति गर्दै आएका रोजगार व्यवसायी भने त्यहाँको रोजगारीप्रति सशंकित हुन थालेका छन्। सरकारले मलेसिया रोजगारी खुलाउने विषयमा कुनै तथ्य सार्वजनिक नगरेपछि मलेसियाको रोजगारीका विषयमा विभिन्न किसिमका टीकाटिप्पणी हुन थालेका छन्। 

_x000D_ _x000D_

मलेसियाको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा सिडिन्केट लगाउदै आएका बिचौलियाले पुरानै संयन्त्र उल्टाएर संस्था चलाउने चलखेल गरिरहेको खुलासा भएको छ। दुई देशका मन्त्रीबीच श्रम सम्झौतापछि पनि मलेसिया रोजगारी नखुलेपछि बिचौलियाले राजनीतिक आडमै ठुलो आर्थिक प्रलोभन देखाएर त्यहाँ जाने कामदारमाथि पुन सिडिन्केट लाद्ने तयारी गरेका छन्।

_x000D_ _x000D_

मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्दै आएका ५ वटा संस्था खारेज गर्ने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते गरेका थिए। पछिल्लो समय तीनै संस्था सञ्चालक पुनः संस्था ब्युँत्याउन ठुलो चलखेल गरिरहेका छन्। मन्त्री विष्टले कामदारमाथि ठगी गर्ने संस्थालाई कारबाही गरेपछि त्यस्तै संस्था र प्रक्रिया सञ्चालन गर्न गिरोह नै सक्रिय रहेको पाइएको छ। 

_x000D_ _x000D_

गत साता मलेसियामा विदेशी कामदार आपूर्ति गर्ने संस्था वार्सिन समूहका निर्देशक याङ अबुल कासिमले नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ‘फोमेमा’ नामक संस्थाबाट गराउन केही व्यवसायीसँग भेटघाट गरेको खुलासा भएको थियो।

_x000D_ _x000D_

उनीसँगै आएका  बंगाली नागरिक हनिफले मलेसियाको नयाँ संयन्त्र आफूले सञ्चालन गर्न लागेको भन्दै बायोमेट्रिक स्वास्थ्य परीक्षण गराउदै आएका केही मेडिकल व्यवसायीसँग संस्था खोल्ने आश्वासन बाँडेका थिए। यो विषयमा श्रम मन्त्रालयले सूचना पाएर पक्राउ गर्ने तयारी गरेपछि उनी भागेका थिए। 

_x000D_ _x000D_

हनिफसँग निकट केही व्यवसायी नयाँ संयन्त्र निर्माण गरी मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्ने चलखेलमा सक्रिय भएर लागिरहेका छन्। 

_x000D_ _x000D_

गत बुधबार नेपालस्थित मलेसिया दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै मलेसिया जाने कामदारलाई श्रम स्वीकृति जारी गर्न आग्रह गरेको थियो। पत्रमा यसअघि नै भिसा प्रक्रिया पूरा भएका तर मलेसिया जान नपाएका कामदारको प्रक्रिया अघि बढाउन आग्रह गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दूतावासले परराष्ट्रका साथै श्रम मन्त्रालयमा पनि पत्राचार गरेको थियो। उक्त पत्रको जवाफका विषममा श्रम मन्त्रालयले केही प्रतिक्रिया नदिएको श्रम मन्त्रालय स्रोतले उल्लेख गरेको छ। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपालकै निजी तथा सरकारी अस्पतालबाट गर्ने योजना रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए। ‘श्रम मन्त्रालय वैदेशिक रोजगारीमा जाने कामदारमाथि सिन्डिकेट हटाउन लागी परेर काम गरिहेको छ।

_x000D_ _x000D_

रोजगारीमा जाने कामदारमाथि एकाधिकार जमाउने खालको सिन्डिकेट मान्य हुँदैन। कुनै संस्था र व्यक्तिले चलखेल गरेको थाहा पाएमा तुरुन्तै कारबाही हुन्छ,’ उनले भने। 

_x000D_ _x000D_

श्रम सम्झौतामा उल्लेख भएका विषय नेपाली र मलेसियाली पक्षले सार्वजनिक गरेका छैनन्। तर भीएलएन, ओएससी, जिएसजी र माइग्राम्स हटाएर सेक्युरिटी स्क्रिनिङ र बायोमेट्रिक मेडिकलका ठाँउमा ’मेडिकल एक्जामिनेसन’ राख्ने प्रस्ताव मलेसियाका प्रविधिक कमिटीका सदस्यले गरेका बुझिएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

सो प्रस्ताव नेपालका प्रतिनिधिले अस्वीकार गरेको बताइएको छ। गत महिना दुई देशबीच भएका अस्पष्टताका विषयमा परामर्श गर्न प्राविधिक कार्यदल गठन भएको थियो। कार्यदलको बैठक काठमाडौंमा बसेको थियो।

_x000D_ _x000D_

बैठकमा मलेसियाका प्रतिनिधिले कामदार पठाउँदा यसअघि स्थापना भएका बायोमेट्रिक र भीएलएन लगायत संस्था तत्काल बन्द नगरी तिनै संस्थामा कामदारको स्वास्थ्य परीक्षण गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव नेपाली प्रतिनिधिले अस्वीकार गरेको मन्त्रालयका एक कर्मचारीले बताए। 

_x000D_ _x000D_

त्यसपछि उनीहरुले त्यसको विकल्पमा ग्लोबल टेन्डर गररे नयाँ कम्पनी छान्ने प्रस्ताव गरेका भएपनि नेपालले असहमति जनाएको थियो। पछिल्लो समय मलेसियाका नाममा सिंगौरी चलिरहेको छ। यो विषयमा सम्बन्धीत निकायले बेलैमा ध्यान नदिए कामदार पुनः ठगिने प्रक्रिया सुरु हुने देखिन्छ। 

_x000D_ _x000D_

देशमा रोजगारी सिर्जना नभएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो छ। हाल दैनिक करिब ९ युवा वैदेशिक रोजगारीमा विभिन्न देश जाने गरेका छन्।

_x000D_ _x000D_

मलेसियाको रोजगारी गुम्न सक्ने व्यवसायीको शंका 
_x000D_ मलेसिया कामदार आपूर्ति गर्दै आएका रोजगार व्यवसायीले श्रम मन्त्रालयले गम्भीर भएर निर्णय गर्न नसक्दा त्यहाँको रोजगारी गुम्ने खतरा बढ्दै गएको बताएका छन्। 

_x000D_ _x000D_

श्रम मन्त्रालयले सरकारीस्तरमा श्रम सम्झौता गरेर एक महिनासम्म मलेसियाको रोजगारी खुल्ने टुंगो लगाउन नसक्दा मलेसियाको श्रम बजार बन्द हुने आशंका सुरु भएको वैदेशिक रोजगार व्यवयासी कुमद खनालले बताए।

_x000D_ _x000D_

श्रम मन्त्रालयले तत्काल निर्णय नगरे बिचौलियाले ठुलो चलखेल गर्न सक्ने बताउँदै उनले भने, 'श्रम मन्त्रालयले लामो समय लगाएर गरेको मेहेनत खेर जान्छ। मलेसियासँगको श्रम सम्झौता ऐतिहासिक छ। यो विषयमा सबैले ध्यान दिनुपर्छ। कामदारका लागि भनेर भएको सम्झौतामाथि घात नहोस्।’

_x000D_ _x000D_

गएका ७ महिनामा करिब ५० हजार युवा मलेसिया जानबाट बञ्चित भएको व्यवसायीको भनाइ छ। जसमा २० हजारभन्दा धेरै कलिङ भिसा लागेका कामदार रोकिएको उनीहरूले बताउँदै आएका छन्।

_x000D_ _x000D_

मलेसियास्थित नेपाली दूतावासले गत असोज महिनासम्म कामदार माग प्रमाणीकरणको काम गरिहेको थियो। श्रम सम्झौताको मिति तय भएपछि भने प्रमाणीकरण रोकिएको छ।
_x000D_   
_x000D_ बायोमेट्रिक, भीएलएन, ओएससी, जिएसजी र माइग्राम्स बन्द भएपछि मलेसियाको श्रम स्वीकृति रोकिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्