• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

न्यायालयमा फैसला कार्यान्वयन सुस्त, ७५ वर्षअघिका ९८ मुद्दाका दोषी हालसम्म पनि फरार

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  १५:५२
1140x725

काठमाडौं– नेपालको न्याय प्रणलीमा फैसला कार्यान्वयन समस्याको रुपमा देखिएको छ। हालसम्म पनि विसं २००० सालको फैसला कार्यान्वयन नभएको पाइएको छ।

_x000D_ _x000D_

नागरिक न्यायका लागि अदालत आउने तर वर्षौंसम्म फैसला नहुने समस्या देखिएको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक हरिराज कार्कीले बताए। ७५ वर्ष अघि फैसला भएको तर हाल मिसिल, लगत र विवरण नभएका मुद्दाका दोषीहरु पनि अपराधीको सुचीमा रहेको उनले बताए।

_x000D_ _x000D_

कार्कीका अनुसार २००० सालका ९८ थान मुद्दाका दोषी हालसम्म पनि फरार अभियुक्तकै रुपमा सूचीकृत छन्।

_x000D_ _x000D_

हाल महाशाखामा फौजदारी मुद्दाअन्तर्गत १ लाख १३ हजार ३४ वर्ष कैद असुल हुनुपर्ने तथ्यांक छ। त्यस्तै, ११ अर्ब ६७ करोड ८० लाख ८० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ। देवानीतर्फ फैसला हुन ८ हजार ४ सय १७ थान मुद्दा बाँकी छन्।

_x000D_ _x000D_

फैसला कार्यान्वयन गर्न २४ जिल्लामा विशेष अभियान

_x000D_ _x000D_

निर्देशनालयले फैसला कार्यान्वयनका लागि मंसिर २ गते देखि २४ जिल्लामा विशेष अभियान सुरु गरेको छ। सवैभन्दा धेरै लागत रहेको २ र ३ नम्वर प्रदेका जिल्लाहरु पहिलो चरणमा छानिएको महानिर्देशक कार्कीले बताए। चालू आर्थिक वर्ष २०७५/७६ सकिन ८ महिना मात्रै बाँकी रहँदा सर्वोच्चले या वर्षलाई ‘फैसला कार्यान्वयनको वर्ष’को रुपमा घोषणा गरेको छ।

_x000D_ _x000D_

सार्वजनिक सरोककारका २ सय ३० थान मुद्दाहरु कार्यान्वयनको लागि पनि निर्देशनालयले प्रक्रिया थालेको कार्कीले बताए। जिन्सी सामान व्यवस्थापनको अभियान पनि सँगै सुरु हुने उनले जानकारी दिए।

_x000D_ _x000D_

२०७२ सालमा पनि यस्तै अभियान चलेको थियो। उक्त अभियानको समयमा ४ अर्ब ८९ करोड ६७ लाख ८१ हजार रुपैयाँवापतको जरिवाना निर्देशनालयले असुल गरेको थियो। कैद तर्फ ९ हजार ४ सय ७७ वर्ष ९ महिना ३ दिन असुल गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

१२ वर्षसम्म फरार अपराधीकाे कैद कट्टा हुने

_x000D_ _x000D_

१ वर्षसम्मका कैद सजाय भएका तर १२ वर्षसम्म फेला नपरेका अपराधीहरुको कैद मुल्तवीमा राख्ने प्रक्रिया सुरु भएको छ। उनले भने, ‘नयाँ मूलुकी ऐनअनुसार यस्तो प्रक्रिया अव सुरु हुनेछ।’

_x000D_ _x000D_

७५ वर्ष अघिको अपराधी तत्कालीन समयमा ३० वर्ष भए अहिले १ सय ५ वर्षको हुन्छ’, महानिर्देशक कार्कीले भने, ‘अनि कहिलेसम्म पाल्ने हो यो लागत? त्यसैले अव मूलुकी ऐनले दिएको सुविधाअनुसार कटौती हुन्छ।’

_x000D_ _x000D_

तर, अपराधी फेला परेको अवस्थामा भने पुनः कैद सजाय भोग्नु पर्ने उनले स्पष्ट पारे।

Xtrem

Xtrem
_x000D_ _x000D_

अपराधीलाई सेवासुविधा रोक्का

_x000D_ _x000D_

अव अदालतको फैसला अटेर गर्नेलाई स्थानीय तहबाट सरकारले प्रदान गर्ने सेवासुविधा रोक्का गर्ने प्रक्रियासमेत थालनी हुने कार्कीले बताए। निर्देशनालयसँग रहेको विवरण स्थानीय सरकारले हेर्न सक्ने र त्यहाँ सेवा लिन आउँदा अदालतको विवरण हेरेर मात्र गर्ने उनले जानकारी दिए।

_x000D_ _x000D_

नागरिकता, पानी, बिजुली र अन्य सुविधा लिन आउँदा कुनै अपराधमा दोषी भए/नभएको हेरेर प्रमाणित गरिदिने उनले बताए। ‘यसले गर्दा अपराधीले सुविधा पाउने र सम्मान पाउने व्यवस्था अन्त्य हुन्छ’, कार्कीले भने, ‘अव अपराधी जेलमा र जनताले न्याय पाउने कार्यको थालनी हुनेछ।’

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्