• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसियाका जेलमा रहेका कामदारलाई स्वदेश फर्काइदिने भन्दै लाखौंको ठगी [भिडियोसहित]

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  १४:२२
1140x725

काठमाडौं- अवैध रुपमा मलेसियामा बसेर रोजगारी गरिरहेको नेपाली कामदार स्वदेश फर्कने नाममा लाखौं रुपैयाँ ठगीमा पर्ने गरेको सार्वजनिक भएको छ। अवैधानिक बसेको अभियोगमा पक्राउ परेका १२ जना नेपाली कामदार मलेसियाली प्रहरी र नेपाली दलालबाट लाखौं ठगिएका हुन्। 

_x000D_ _x000D_

ठगिएका युवाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेपछि यो कुरा सार्वजनिक भएको हो। झापाका युवराज आचार्य, रौतहटका अस्लाम मियाँ अन्सारी र संसाद मियाँ, बाँकेका सिरज अली, धनुषाका मम्सीकुमार महतो सुनसरीका दिनेश शाह, सप्तरीका सुलेन्द्र यादव र रितेशकुमार यादव, रुकुमका माने कामी, शंक बहादुर बस्नेत र रुपन्देहीका मिन कुमार बुढा मगरले फर्किने नाममा ठगीमा परेको भन्दै उजुरी गरेका छन्। करीब २५ लाख आफूहरुले दलाललाई बुझाएको उनीहरुले बताएका छन्। 

_x000D_ _x000D_

उनीहरूलाई फिर्तीकेन्द्रबाट नेपाल फर्काउन सहयोग गर्ने भन्दै उदयपुरका एजेन्ट सुमन लिम्बू र मलेसिया प्रहरीका उच्च अधिकारी एरिन मिराज अबदुल्लले १२ जनासँग गरी करिब २५ लाख नेपाली रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्। 

_x000D_ _x000D_

मलेसियाली प्रहरीको धरपकडमा पक्राउ परेका कतिपय नेपाली श्रमिकलाई प्रहरी र दलाल मिलेर आर्थिक शोषण गर्ने गरेको झापाका युवराज आचार्यले नेपाल लाइभलाई बताए। आचार्य ६ वर्षअघि मलेसिया पुगेका थिए। उनी ६ महिना जेल बसेर मलेसियास्थित क्यारल्याङ फिर्तीकेन्द्रमा गएका थिए। 'प्रहरी र दलाल मिलेर फिर्तीकेन्द्रमा रहेका नेपालीसँग रकम असुल्ने गर्छन्। यसमा दूतावासका कर्मचारीको पनि मिलेमतो हुन्छ’ उनले भने।

_x000D_ _x000D_

आचार्यसहित विभिन्न आरोपमा जेल परेका अन्य १२ जना बिहिबार नै काठमाडौं उत्रिएका छन्। उनीहरू अहिले न्याय माग्दै काठमाडौंमा भौंतारिइरहेका छन्।

_x000D_ _x000D_

दलाल र मलेसिया प्रहरीको मिलोमतोमा ठगिएको भन्दै पीडितहरू प्रहरीमा पुगेका हुन्। मलेसियाको फिर्तीकेन्द्रमा बसेर फर्किएका उनीहरु करार अवधि सकिएर अथवा भागेर काम गर्दै आएका थिए। उनीहरूलाई अवैध भएर काम गरेको अभियोगमा मलेसिया प्रहरीले पक्राउ गरेको थियो। 
_x000D_  
_x000D_ यसरी हुन्छ ठगी

_x000D_ _x000D_

रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार करार अवधि सकिएपनि रोजगारदाता कम्पनीका शरण लिएर काम गर्दै आएका छन्। यसरी अवैध बनेका कामदारलाई मलेसिया प्रहरीले पक्राउ गर्छ। पक्राउ परेका कामदारलाई अदालतले निश्चित सजाया र जरिवाना गरी फिर्तीकेन्द्रमा पठाइदिन्छ। फिर्तीकेन्द्रमा बसेका कामदारले मलेसियाको कुटनीतिक नियोगमा ट्राभल डकुमेन्टका लागि आवेदन गर्नुपर्छ।

_x000D_ _x000D_

ट्राभल डकुमेन्टका लागि आवेदन भरेदेखि नेपाली दलाल, मलेसिया प्रहरी र नियोगका कर्मचारीबीच साँठगाँठ सुरु हुन्छ। त्यसपछि कामदारसँग पैसाको लागि प्रहरी र दलालले सौदाबाजी सुरु गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

फिर्तीकेन्द्रमा बसेका धनुषा ढल्केबरका मम्सीकुमार महतोलाई जेलबाट छुटाएर नेपाल पठाइदिने भन्दै दूतावासका कर्मचारीसँगको साँठगाँठमा दलालले परिवारबाट रकम माग गरेका थिए। पैसा माग्ने दलालको को हुन् भन्ने विषयमा आफू अनभिज्ञ रहेको महतोले बताए। 

_x000D_ _x000D_

'रकम खाने दलाल को हुन् भन्ने कुरा परिवार र मलाई थाहा छैन। मलेसिया प्रहरीले नै घरपरिवारमा सम्पर्क गराउन भन्दै एक नेपाली दलालसँग फोनमा कुराकानी गराइदिएको थियो। परिवारको फोन नम्बर दिन आनाकानी गरेको थिएँ। तर दलाल नेपालको ठेगाना पत्ता लगाएर परिवारसम्म पुगेछन्,’ महतोले भने। 

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपालमा रहेका दलालले फिर्तीकेन्द्रमा बसेका कामदारका परिवारलाई नक्कली फोटो पठाएर अवस्था नाजुक छ भन्दै पैसा माग्ने गरेका छन्। परिवारमार्फत पैसा लिने दलालको पहिचान पीडितलाई थाहा हुँदैन। कसले ठग्यो भनेर पैसा दिनेलाई पनि थाहा हुँदैन। 

Xtrem

Xtrem
_x000D_ _x000D_

'दूतावासले सहयोग गर्दैन'
_x000D_ मलेसियाबाट फर्किएका १२ जना कामदारले फिर्तीकेन्द्र र जेलमा बस्दा नेपाली दूतावासबाट कुनै सहयोग नभएको गुनासो गरेका छन्। सामान्य मुद्दामा जेल परेका नेपाली कामदारलाई पनि दूतवासले सहयोग नगर्ने उनीहरूको भनाई छ। सहयोगका लागि आवेदन दियो भने पनि दूतावासले तत्काल कामदारका समस्याका सुनुवाइ नगर्ने गरेको पीडितको आरोप छ।  

_x000D_ _x000D_

कम्पनीले भाग्न बाध्य बनाएपछि दूतावासमा खबर गरेको सुनसरीका दिनेश शाहले बताए। शाहले भने, 'दूतावासले कामदारको समस्यालाई वास्ता नै गर्दैन। दूतावासले सहयोग नगर्दा बाध्यताले अवैध हुनुपर्छ।’ 

_x000D_ _x000D_

समस्यामा परेका कामदारका विषयमा दूतावास नै बेखबर रहेको उनीहरुको भनाई छ।

_x000D_ _x000D_

हालै मलेसियाबाट फर्किएका उनीहरु आफै खर्च गरेर फर्किएको बताए।  मलेसियाको कानुनमा फिर्तीकेन्द्रमा बसेवापत् पैसा लिने व्यवस्था छैन तर, फिर्तीकेन्द्रमा बसेर फर्किएका प्राय सबैले प्रतिव्यक्ति एक हजार रिंगेट (करीब ३० हजार नेपाली रुपैयाँ बराबर) भन्दा धेरै तिरेर बसेको बताए।   

_x000D_ _x000D_

लागुऔषध ओसारपसारको अभियोग
_x000D_ अवैध रुपमा बसेर काम गरिरहेको नेपाली कामदार मलेसिया प्रहरीको फन्दामा परेपछि प्रहरीले नै पैसा माग्छन्। पैसा नदिए जबरजस्ती लागुऔषध ओसारपसारको मुद्दामा जेल हाल्नेसम्म गरेको  उनीहरूको भनाइ छ। 

_x000D_ _x000D_

आफूहरूलाई प्रहरीले जबरजस्ती लागुऔषध ओसारप्रसारको अभियोग लगाएर जेल हालेको झापाका आचार्य र सुनसरीका शाहले बताएका छन्। 'प्रहरीले पक्राउ गरेपछि पैसा माग्छ। दिएन भने लागऔषध ओसारपसारको अभियोगमा जेल हाल्ने गरेको छ' आचार्यले भने। मलेसिया प्रहरीले पक्रिएका धेरै नेपालीलाई झुटो मुद्दामा जेल हाल्ने गरेको उनीहरूको भनाई छ। 

_x000D_ _x000D_

जेलभित्र चरम यातना  
_x000D_ मलेसियाको जेलमा परेका नेपाली कामदारलाई प्रहरीले चरम यातना दिने गरेको नेपाल फर्किएका पीडितले बताउँदै आएका छन्। प्रहरीले हिरासतमा लिएपछि यातना लिएर रमाइलो लिने गरेको मम्सीकुमार महतोले बताएका छन्। उनले भने, 'प्रहरीले यातना अपशब्द बोल्दै यातना दिन्छन्। कुट्ने मात्र होइन, सबै लुगा फुकाल्न लगाएर संवेदनशील अंगमा पनि हिर्काउँथे। किड्नी बेच्ने धम्कीसमेत दिने गर्थे।’ 

_x000D_ _x000D_

मलेसिया गएका महिला कामदार जेल परे भने ती महिलाले त झन् आफूले पाएको यातना समेत भन्न सक्दैनन्। मलेसियाका जेलमा रहेका नेपालीलाई प्रहरी चरम यातना दिने गरेको पीडितको भनाई छ। 

_x000D_ _x000D_

परिवारलाई ब्ल्याकमेलिङ
_x000D_ मलेसियाका जेलमा परेका कामदारलाई दलालले ब्लकमेलिङ गरेर पैसा माग्ने गरेको उनीहरूको भनाई छ। रौतहटका संसाद मियाँका परिवारसँग एक अपरिचित दलालले मलेसियामा मियाँको गम्भीर अवस्था रहेको भन्दै पैसा लिएको बताएका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

मियाँ सिकिस्त बिरामी रहेको र तत्काल हस्पिटल पुर्याउन नसेके मृत्यु हुने भन्दै दलाल लिम्बूले पटक-पटक रौतहट नै गएर ४ लाख रुपैयाँ परिवारसँग लिएर गएको पीडित मियाँले बताए। परिवारमार्फत पैसा बुझाएपनि जेलबाट नछुटेपछि मात्र आफू ठगिएको थाहा पाएको उनको भनाई छ। मलेसियामा जेलमा रहेको कामदार परिवारलाई फोनमार्फत दलालले 'ब्ल्याकमेलिङ' गरेर पैसा ठग्ने गरेका छन्। 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्